Wednesday, January 20, 2021
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अक्षय कुमारको “बेल बटम” को पोष्टर सार्वजनिक

न्यूज डेस्क न्यूज डेस्क
अशोज १६, २०७७, ३:४२ PM
1 min read
अक्षय कुमारको “बेल बटम” को पोष्टर सार्वजनिक
20
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी, असोज १६ गते । लकडाउनमै सुटिङ्ग शुरु भएको बलिउड अभिनेता अक्षय कुमारको बेल बटम को लकडाउनमै सम्पन्न भएको छ ।

गत दुई दिनअघि ३० सेप्टेम्बरका दिन शुटिंग सम्पन्न गरेका बेल बटमको पोष्टर समेत सार्वजनिक भइसकेको छ । फिल्मको छायांकन सम्पन्न भएपनि कोरोना त्रासको मध्यनजर गर्दै अप्रिल २०२१ मा सिनेमा घरहरूमा रिलिज गरिने भएको छ ।

पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका अक्षयले यस पटक कोरोनाको महामारीले जारी लकडाउनमा केही महिना काम गर्न नसक्दा अहिले कामको समयावधि दोब्बर गरेका छन ।

लकडाउनमा सुटिङ आरम्भ गरेर लकडाउन अवधिमै समाप्त गर्ने अक्षय पहिलो अभिनेता बनेका हुन । ‘बेल बटम’ विश्वकै पहिलो त्यो पहिलो फिल्म हो, जसको शूटिङ लकडाउनमा सुरू भएर लकडाउनमै समाप्त भयो। यसको सुटिङ सेप्टेम्बर ३० मा सकिएको हो ।

समयमै फिल्म सम्पन्न गर्नमा सहयोग पुरयाउने अभिनेत्री विणा, लारा र हुमा, निर्देशक रञ्जित व वासुजीप्रति पनि आभार व्यक्त गरेका छन् । उनले असामान्य परिस्थितिले फरक तरिकाले कल्पना गर्न बल पु¥याएको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन
Blast News

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

पुस २५, २०७७, ५:४७ PM
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन
Blast News

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

पुस २५, २०७७, ५:३९ PM
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी
Blast News

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

पुस २४, २०७७, ९:५८ PM
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै
Blast News

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

पुस २१, २०७७, १२:४९ PM
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान
Blast News

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

पुस २१, २०७७, १२:३६ PM
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन
Blast News

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

पुस १९, २०७७, ६:४८ PM

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा खबर

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

ओली विरुद्ध कांग्रेसको जनकपुरधाममा वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

हिन्दु राष्ट्रको मांग गर्दै अभियानको वृहत प्रदर्शन

2 weeks ago
हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

हिन्दु राष्ट्र कायम नभएसम्म अभियानको आन्दोलन जारी रहने चेतावनी

2 weeks ago
नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

नेकपा धनुषामा पहिलो पटक खेमागत कार्यक्रम आयोजना गर्दै

2 weeks ago
मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

मोटरसाइकलले लियो एक हरिण र एक मानिसको ज्यान

2 weeks ago
जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

जसपाका नेताहरु भन्छन : ओली भष्मासुर, कालिदास र सन्की हुन

2 weeks ago

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 lokpukarnews75@gmail.com

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७७  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || सुरेन्द्र सिंह

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव