Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रशिक्षण केन्द्रको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण

प्रशिक्षण केन्द्रको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण

जनकपुरधाम, असोज १५ गते । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत रहेका क्षेत्रिय प्रशिक्षण केन्द्रहरुको जिम्मेवारी सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिष्ठान अन्तर्गत विभिन्न जिल्लामा रहेका प्रशिक्षण केन्द्रहरू भवनलगायत अन्य जिन्सी सामाग्रीहरुसति प्रदेश सरकारलाई बुझाएको हो ।

प्रदेश १ सरकारलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुडी, झापा,, प्रदेश २ सरकारलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र, मुझेलिया, जनकपुर, बागमती प्रदेश सरकारलाई महिला विकास प्रशिक्षण केन्द्र जावलाखेल, गण्डकी प्रदेश सरकारलाई नगर विकास प्रशिक्षण केन्द्र बगर, पोखरा, प्रदेश ५ सरकारलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र नेपालगन्ज, महिला विकास प्रशिक्षण केन्द्र वीरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकार र ग्रामीण विकास प्रशिक्षण केन्द्र पुन्ना, डोटी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

संविधानले तोकेको तहगत सरकारका क्षेत्राधिकारको प्रभाकारी कार्यान्वयनका लागि तिनै तहमा रहने जनप्रतिनिधि तथा कर्मचारीको विकास गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सरकारले मन्त्रिपरिषदबाट २०७६ फागुन ५ गते स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत रहेका क्षेत्रीय प्रशिक्षण केन्द्रहरू सम्बन्धित प्रदेश र प्रदेश भित्रका स्थानीय तहहरूको क्षमता विकासमा उपयोग गर्ने गरी सम्बन्धित प्रदेशहरूमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

तत्कालीन स्थानीय निकायको प्रशासकीय तथा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले २०५० सालमा सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थापन गरेको थियो ।

प्रशिक्षण केन्द्र हस्तान्तरणसँगै कार्यरत प्रशिक्षक तथा अनुभवी कर्मचारीहरूको अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले सम्बन्धित प्रदेश सरकार मातहत रहने गरी सोही प्रशिक्षण केन्दैमा नै कामकाज गर्न खटाउने व्यवस्था मिलाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिव डा. गोपी कृष्ण खनालले बताएका छन् ।

हाल सञ्चालनमा रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेश तथा स्थानीय तहका जनशक्तिको क्षमता विकासका कार्यक्रमसमेत यिनै हस्तान्तरित संरचनाबाट सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ आश्विन १५, बिहीबार ०७:२८
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ आश्विन १५, बिहीबार ०७:२८
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७७ आश्विन १५, बिहीबार ०७:२८
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०७७ आश्विन १५, बिहीबार ०७:२८
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०७७ आश्विन १५, बिहीबार ०७:२८
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०७७ आश्विन १५, बिहीबार ०७:२८

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव