Monday, May 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

यी हुन विषाक्त सेनिटाइजर …. प्रयोग नगरौं


यी हुन विषाक्त सेनिटाइजर ….  प्रयोग नगरौं

जनकपुरधाम, असोज १२ गते । सरकारले नेपाल र भारतका विभिन्न कम्पनीको ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न आग्रह गरेका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना गरी विषाक्त मिथानोल मिश्रित विभिन्न कम्पनीद्वारा उत्पादित ह्याण्ड सेनिटाइजर मानव स्वास्थ्यमा गम्भीर असर पार्न भएको हुनाले प्रयोग नगर्न÷गराउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ बजारमा विक्री वितरण भइरहेको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरित विषाक्त मिथानेल प्रयोग गरी विक्री वितरण गरेको पाइएकोले ती कम्पनीका सेनिटाइजर प्रयोग नगरौं ।

सूचनामा विभिन्न ९ वटा कम्पनीको उत्पादनहरु मिथानोल मिश्रित अर्थात् विषाक्त रहेको नामावली समेत सार्वजनिक गरिएको छ । विभागले सूचना प्रकाशन अवधिसम्म ६ वटा कम्पनीको ९ वटा उत्पादन रहेको थियो तर अनुसन्धान प्रक्रिया बढदै जाँदा १६ वटा कम्पनीबाट उत्पादित १८ वटा प्रोडक्टको विषाक्त सेनिटाइजर विक्री वितरण गरिहेको पाइएको जनाएको छ ।

विभागले ती सेनिटाइजर प्रयोग नगर्न सूचना सार्वजनिक गरेपनि विषाक्त सेनिटाइजर उत्पादन गर्ने कम्पनीको दर्ता खारेज गर्ने र बिक्रीवितरण पनि रोक्ने काम गरे पनि मानव स्वास्थ्यमा असर गर्ने त्यस्ता उत्पादन गर्ने कम्पनी र उत्पादनकर्तालाई थप के कारबाही हुन्छ भन्ने स्पष्ट हुनसकेको छैन । विभागले अहिलेसम्म कुन कानुन अनुसार के कारबाही गर्ने र मुद्दा दायर गर्ने कि नगर्ने भन्ने अहिलेसम्म स्पष्ट हुनसकेको छैन । त्यही गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्नेलाई भने जेलसम्मको सजाय तोकिएको छ ।

सरकारले विभिन्न निकायले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार त्यस्ता गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने पसल तथा व्यापारीलाई तत्कालै पाँच लाखसम्म जरिवाना गर्दै मुद्दा दायर गरेर जेल सजायसम्मको कारबाही गर्दै आएको छ ।

औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्नेबाहेक अरुलाई पनि सेनिटाइजर उत्पादन गर्ने अनुमति दिँदा गुणस्तरहीन सेनिटाइजर उत्पादन भइरहेको नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक प्रसाद दाहालले बताए ।

यी हुन् विषाक्त सेनिटाइजर

विभागले सोमवार बेलुकासम्म १८ वटा उद्योगका सेनिटाजरलाई विषाक्त भन्दै बिक्रीवितरण रोकेको छ ।

१ स्ट्यान्ट हेन्ड सेनिटाइजर ओरिजिनल, हाइजिन सप एण्ड केमिकल्स प्रालि
२ स्ट्यान्ट हेन्ड सेनिटाइजर, नेपाल कायाकल्प उद्योग
३ एड्भान्स हेन्ट सेनिटाइजर, अधर केमिकल्स एण्ड फुड इन्ड्रष्ट्रिज
४ स्ट्यान्ट हेन्ड सेनिटाइजर रिफ्रेसिङ जेल, सर्च जेम कम हर्बल प्रोडक्ट
५ सूर्यमुखी हेन्डसेनिटाइजर, सूर्यमुखी हर्बल्स प्रोडक्सन्
६ ओपेकल नन वासिङ एन्टिब्याक्टेरियल सोलुसन १२० एमल
७ सासा स्ट्यान्ट हेन्ड सेनिटाइजर ५० एमएल, सम्पदा हेल्थकेयर
८ पामा केयर स्ट्यान्ट हेन्डसेनिटाइजर ६० एमएल, आरएल कर्प इन्डिया
९ युनकेयर स्ट्यान्ट हेन्ड सेनिटाइजर, श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्ड्रष्ट्रिज
१० हर्बलट्री हेन्ड रब ५०० एमएल, शिभिका कस्मेच्युटिकल्स, भारत
११ कुम हेन्ड सेनिटाइजर ५ लि.
१२ क्लिन हेन्ड सेनिटाइजर,
१३ कुमकुम स्टान्ड हेन्ड सेनिटाइजर
१४ स्ट्यान्ट हेन्ड सेनिटाइजर
१५ स्टान्ड हेन्ड सेनिटाइजर ओरिजिनल
१६ साधना स्टान्ड हेन्डसेनिटाइजर
१७ ड्रोन हेन्ड सेनिटाइजर, ५०० एमएल, यसो कलर्स
१८ ड्रोन हेन्डसेनिटाइज, ५०० एमएल, कलरलेस

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

२०७७ आश्विन १२, सोमबार १८:२८
भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

२०७७ आश्विन १२, सोमबार १८:२८
कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर
Blast News

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

२०७७ आश्विन १२, सोमबार १८:२८
हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७७ आश्विन १२, सोमबार १८:२८
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७७ आश्विन १२, सोमबार १८:२८
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७७ आश्विन १२, सोमबार १८:२८

ताजा खबर

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव