Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारले पनि कर्मचारी भर्नाको बाटो खोल्यो


प्रदेश २ सरकारले पनि कर्मचारी भर्नाको बाटो खोल्यो

जनकपुरधाम, असोज १३ गते । लोक सेवा आयोग गठनको एक वर्षपछि प्रदेश २ को सरकारले प्रादेशिक निजामति कर्मचारी भर्नाको बाटो खोलेको छ ।

लोकपुकारले प्रदेश ५ कर्मचारी भर्ना प्रक्रिया शुरु गरे, २ कहिले ? भन्ने समाचार सम्प्रेषण गरेको ३ दिनपछि प्रदेश २ सरकारले प्रादेशिक लोकसेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो ।

गत असोज ९ गतेको अंकमा प्रकाशित सो समाचारमा प्रादेशिक निजामति ऐन नआएसम्म संघीय निजामति ऐनलाई टेकेर तत्काल प्रदेश ५ जस्तै प्राविधिकतर्फको कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन सकिने कुरा समेटिएको थियो ।

सोमवार सम्पन्न मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिन स्वीकृति दिएको कुरा मुख्यमन्त्री संचार सचिवालय प्रदेश २ ले जनाएको छ । प्रदेश निजामित सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको बताइएको छ ।

सो बैठकबाट लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ ।
कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको सचिवालयले जनाएको छ ।

आयोग गठनको एक वर्षसम्म कर्मचारी भर्ना अघि नबढाउनु कारण के भन्ने लोकपुकारको जिज्ञासामा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले हामी संघीय सरकारको प्रतिक्षामा थियौं तर ढिलाई हुंदै गएपछि संघीय ऐनलाई नै टेकेर प्राविधिक तर्फको कर्मचारी भर्ना गर्ने निर्णय गरेका हौं भने ।

भर्ना प्रक्रिया कहिलेखि शुरु हुने भन्ने प्रसंगमा मन्त्री यादवले कानून मन्त्रालयका सचिवलाई प्रदेशभरि आवश्यकता अनुसारको संख्या सहितको ओएम तयार पार्न जिम्मेवारी दिइएको जित चाँडो ओएम तयार हुन्छ त्यति चाँडै भर्ना प्रक्रिया अघि बढाइने छ ।

तर प्रदेश लोक सेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले आयोगलाई आधिकारिक जानकारी नआएको बताएका छन । उनले भने कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषदबाट भएको हल्ला मैले पनि सुनेछु तर अहिलेसम्म आयोगमा आधिकारिक जानकारी आएको छैन ।

आयोग प्रवक्ता झाको भनाईमा मन्त्री यादवले आजै निर्णय भएको कारण आयोगलाई औपचारिक नभएको हुन सक्छ तर प्रक्रियागत रुपमा लिखित जानकारी गराइनेछ बताएका छन । प्रक्रियागत अनुसार प्रदेश सरकारको मन्त्रिपरिषदबाट संघीय निजामति ऐन बमोजिम कर्मचारी भर्नाको स्वीकृति सहितको निर्णय र मांग संख्या सहितको लिखित जानकारी आयोगमा दिएको २१ दिनपछि कर्मचारी भर्ना प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रदेशको निजामति ऐन नआएसम्म तत्काल निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० को अधीनमा रही राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका प्राविधिक पद, सेवा, समूह, उपसमूह र स्वास्थ्य सेवातर्फ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ ले व्यवस्था गरे अनुरूप नेपाल स्वास्थ्य सेवा सातौँ र आठौँ तहका सेवा, समूह, उपसमूहका रिक्त पदहरूमा प्रदेश लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्न सक्ने व्यवस्था रहेको छ ।

स्मरणीय के छ भने समाचार प्रकाशन अघि महिनौ दिन अघिदेखि आयोगले प्रदेश सरकारलाई मौखिक तथा लिखित रुपमा संघीय कानून बमोजिम कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन ताकेता गर्दै आएका थिए । तर समाचार प्रकाशनको तीन दिनपछि प्रदेश सरकारले प्रक्रिया बढाएको हो ।

यो पनि पढनुस्

प्रदेश ५ मा कर्मचारी भर्ना प्रक्रिया शुरु, २ कहिले ?

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७७ कार्तिक २४, सोमबार ०८:२७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७७ कार्तिक २४, सोमबार ०८:२७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७७ कार्तिक २४, सोमबार ०८:२७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ कार्तिक २४, सोमबार ०८:२७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ कार्तिक २४, सोमबार ०८:२७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ कार्तिक २४, सोमबार ०८:२७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव