Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

होम आइसोलेशनमा बसेका संक्रमितलाई वडाध्यक्षद्वारा दुव्र्यवहार

थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि (विवरण सहित)

राजविराज, असोज ९ गते । सप्तरीको खड्ग नगरपालिका ८ स्थित होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमितलाई वडाध्यक्षले दुव्र्यवहार गरेको आरोप लगाइएको छ ।

वडाध्यक्ष मो. ईसराईल मियाँले ती संक्रमितलाई घरलाई नै आईसोलसन बनाएर कोरोना फैलाएको आरोप लगाउदैँ जथाभावी बोलेर दुव्र्यवहार गरेको कारण आफूलाई मनोबल गिराउने काम वडाध्यक्षले गरेको संक्रमितको आरोप छ ।

एकै थलोमा रहेका आधा दर्जन संक्रमितले आफुहरुलाई कुनै पनि किसिमको लक्षण नदेखिएको र सबै जना अहिलेसम्म निको रहदाँ समेत वडाध्यक्षको व्यवहारले गर्दा आफुहरु दुखी भएको बताउछन् ।

स्थानीय संचारकर्मी समेत रहेकी संक्रमितले भनिन् हामी सबै जना आईसोलेसनमा रहिरहेको बेला वडाध्यक्षजीले लामो समयपछि एकाएक एम्बुलेन्स र प्रहरीको एक टोलीलाई घरमै मगाएर हामी माथि जाई लाग्नु भयो र आमा र दिदीसंग केहि क्षण भनाभन समेत गर्यो ।

उनले वडाध्यक्षले लामो समयसम्म हाम्रो मनोबल खसाउने कार्य गर्दै जथाभाविरुपमा तल्लोस्तरमा उत्रेर हामीमाथि खनिएको बताइन् । उनले भनिन् म लगायत ६ जना संक्रमित एकै ठाउँमा छौँ, मेरी दिदी र म पनि सिएमए अर्थात स्वास्थ्य सम्बन्धी अध्ययन गरेको छु, यस्तो समयमा कसरी रहनुपर्छ र अरुलाई पनि संक्रमित हुनबाट बचाउनुपर्छ भन्ने कुराबाट परिचित छु, तर वडाध्यक्षज्यूको व्यवहारबाट हाम्रो मानमर्दन भएको छ । संक्रमितसंगको व्यहावर तल्लोस्तरमा उत्रेर गर्नु उचित होइन ।

ती पिडीत संक्रमितले मेरो स्वास्थ्य परिक्षण वितेको बुधबार भएको र ९ दिनपछि परिक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएपछि जानकारी भयो, त्यसपछि मैले आफु समक्ष कसैलाई पनि आउन दिएको छुईन । सरकारले होम आईसोलेसनमा बस्न पाउने नियम रहेअनुसार आफुले सोही पनि होम आईसोलेसनमा बसेको र मसंगै स्वास्थ्य परिक्षण भएका र मेरो सम्पर्कमा रहने केहि छिमेकीको पनि ट्रेसिंगको आधारमा कोरोना पोजेटिभ आएकाहरु सबै जना वैठक कोठालाई नै आईसोलेसन बनाएर सरकारको मापदण्ड अनुसार रहने गरेका छौँ ।

यता वडाध्यक्ष ईसराईल मियाँले आफुले प्रहरी र एम्बुलेन्स लिएरको संक्रमितको घर गएको, तर आफुले दुव्र्यवहार नगरेको बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ आश्विन ९, शुक्रबार १९:२१
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ आश्विन ९, शुक्रबार १९:२१
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ आश्विन ९, शुक्रबार १९:२१
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ आश्विन ९, शुक्रबार १९:२१
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ आश्विन ९, शुक्रबार १९:२१
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७७ आश्विन ९, शुक्रबार १९:२१

ताजा खबर

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव