Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषा सहित देशभरि संक्रमणबाट एकैदिनमा १८ जनाको मृत्यु


जनकपुरधाम, असोज ५ गते । कोरोना संक्रमणबाट पछिल्लो एकै दिनमा १८ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २५ जनामा संक्रमति भएका छन ।

आइतवार वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंकम ४, पर्सा र चितवनका २र२ जना तथा ललितपुर, भक्तपुर, मकवानपुर, रुपन्देही, पाल्पा, बाँके, बारा, रौतहट, सप्तरी र धनुषाका १÷१ जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभरका प्रयोगशालामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा ४ सय ६९ महिला र ८ सय ५६ पुरुष गरी १ हजार ३ सय २५ मा संक्रमण पुष्टि भएको हो । आइतवार धनुषाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेहरु

  • वीरगञ्ज महानगरपालिका ४, पर्साका ७८ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज मातहतको होटल आइसोलेसनमा शनिबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३१ गते भर्ना भएका उनी प्यारालाइसिस र कलेजसम्बन्धी रोगका पुराना रोगी थिए ।
  • वीरगञ्ज महानगरपालिका(६, पर्साका ८८ वर्षीय पुरुषको आइतबार नारायणी अस्पतालमा मृत्यु भएको छ । मिर्गौला, मुटुसम्बन्धी दिर्घ रोगबाट पीडित यनलाई कोरोना संक्रमण भएको शनिबार बेलुका मात्र पुष्टि भएको थियो ।
  • गोंगबु, काठमाडौंकी ६० वर्षीया महिलाको शनिबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र थाइराइडकी बिरानी उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार अस्पताल लगिएको थियो ।
  • कालीमाटी, काठमाडौंकी ४० वर्षीया महिलाको ग्राण्डी अस्पतालमा आइतबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या र सेप्टिक शव भएर २१ भदौमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २३ गते पुष्टि भएको थियो ।
  • नर्भिक अस्पतालमा शनिबार मृत्यु भएकी भीमसेनस्थान, काठमाडौंकी ६३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापकी विरामी उनी श्वासप्रश्जासमा समस्या भएर २ गते अस्पताल पुगेकी थिइन् ।
  • कपन, काठमाडौंका ८२ वर्षीय पुरुषको शनिबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मधुमेह र श्वासप्रश्वासका विरामी उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
  • कालिका नगरपालिका ५, चितवनकी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर भदौ २६ गते अस्पताल भर्ना भएनकी उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् ।
  • चितवनका ८० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा शनिबार मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र निमोनियाका बिरामी उनी भदौ १८ मा अस्पताल भर्ना भएका थिए र १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पाटन, ललितपुरकी ७५ वर्षीया महिलाको नोबल अस्पतालमा आइतबार मृत्यु भएको छ । मधुमेहकी बिरामी उनी मुटुसम्बन्धी समस्या आएर शनिबार अस्पताल भर्ना भएकी थिइन् । उनको पीसीआर गर्दा पोजेटिभ आएको थियो ।
  • भक्तपुरकी ७२ वर्षीया महिलाको शनिबार पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । मधुमेह र पिसाबको संक्रमणकी बिरामी उनी कोरोना संक्रमण पुष्टि भएपछि १९ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
  • हेटौंडा उपमहानगरपालिका(१०, मकवानपुरकी १७ वर्षीया युवतीको चितवन मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि भदौ २२ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २४ गते पुष्टि भएको थियो ।
  • बुटवल उपमहानगरपालिका(११, रुपन्देहीका ६७ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा शनिबार मृत्यु भएको छ ।
  • नेपालगञ्ज उपमहानगरपालिका( २१, बाँकेका ५९ वर्षीय पुरुषको शनिबार भेरी अस्पतालमा मृत्यु भएको छ । भदौ २० गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भोलिपल्ट पुष्छि भयो । उनलाई प्लाज्मा समचे दिइएको थियो ।
  • कलैया उपमहानगरपालिका १३, बाराका ६५ ववर्षीय पुरुषको नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । प्यारालाइसिसका बिरामी उनको मिर्गौलामा पनि समस्या देखिएपछि असोज १ गते अस्पताल भर्ना गरिएको थियो ।
  • गौर नगरपालिका, रौतहटका ६१ वर्षीय पुरुषको नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह रोगबाट पीडित उनी असोज १ गते अस्पताल भर्ना भएका थिए ।
  • बिष्णुपुर गाउँपालिका ३, सप्तरीकी ६२ बर्षीया महिलाको आइतबार राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमै मृत्यु भएको छ ।
  • त्यस्तै पाल्पाकी ४० वर्षीया महिलाको समेत मृत्यु भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव