Wednesday, July 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को भौतिक मन्त्रालयमा ब्रम्हलुट, परामर्शकै नाममा करौडो रुपैया झ्वाम


जनकपुरधाम, भदौ २५ गते । विकास निर्माणको नाममा प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्ने कुराको प्रमाण भौतिक पुर्वाधार विकास मन्त्रालयबाट लिन सकिन्छ ।

सो मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ कामै नलाग्ने जस्ता करोडौ रुपैयाको योजना कमीशनको भरमा वितरण गरेको कुरा महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मन्त्रालयले आगामी वर्षको विस्तृत परियोजना तयार पार्न परामर्शदाताको नाममा ११ करोड ७५ लाख ९९ हजार भुक्तानी गरेको छ । कानूनतः श्रोत सुनिश्चितता भएको अवस्थामा मात्रै सम्भाव्यता अध्ययन गर्ने हो तर बिना कुनै श्रोत सुनिश्चितताकै आधारमा करोडौ रुपैया खर्च ब्रम्हलुट मचाइएको हो । महालेखा परिक्षक कार्यालयका अनुसार तयार पारिएको प्रतिवेदन मध्ये एउटा पनि परियोजना कार्यान्वयनमा आउने अवस्था छैन ।

श्रोतका अनुसार ती परामर्शदाताको नाममा अधिकांश योजना मन्त्री सोनलले बिना कुनै प्रतिष्पर्धाको विरेन्द्र यादव भन्ने व्यक्तिलाई कमीशका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीको सिफारिसमा दिएको हो । विरेन्द्र यादव भन्ने व्यक्तिले भौतिक पुर्वाधार विकास मन्त्रालयको मात्र नभई अन्य मन्त्रालयका अध्ययन तथा सम्भाव्यता परामर्शको नाममा रकम उठाएको बुझिएको छ ।

मन्त्रालयले विभिन्न परियोजनाको परामर्श लागत अनुमान तयार गर्न स्थानीय यातायात, दैनिक भत्ता होटल खर्च, अफिस भाडाको नाममा बिना बिल भरपाईकै परामर्शदाताहरुलाई १२ लाख ७० हजार रुपैया भुक्तानी गरेको छ । तर ती परामर्श लागत अनुमान के का लागि गरिएको हो भन्ने कुरा उल्लेख नगरिएको महालेखाको भनाई छ ।

श्रोतका अनुसार सम्बन्धित लेखा शाखाले बिलका लागि भुक्तानी रोकेपछि मन्त्री सोनलको मौखिक निर्देशनमा भुक्तानी गरिएको हो । महालेखा सो रकम फिर्ता गर्न भनिसकेको छ ।

बिना बिल भरपाईकै मन्त्रीको निर्देशनमा लाखौ भुक्तानी

आवश्यक जनशक्ति र विज्ञ सहभगितामा हुनुपर्ने बैठकको नाममा कर्मचारीको सहभागिताको देखाई मन्त्रीको आदेशमा प्रत्येक वर्ष १० लाखभन्दा बढी रकम खर्च गरेको छ भने विभिन्न कार्यक्रममा सहभागीको होटल, खाजा, याताको नाममा मात्रै ७५ लाख भन्दा बढी रकम बिना बिल भरपाईकै मन्त्री सोनलको निर्देशनमा भुक्तानी गरिएको छ र यो क्रम प्रत्येक वर्ष चलिरहेको छ ।

त्यति मात्र होइन सो वर्ष राज्यमन्त्रीहरुलाई ऐन अनुसार १८ हजार घरभाडा दिनुपर्नेमा सो मन्त्रालयबाट मापदण्ड विपरित वर्षेणी ४ लाख रुपैयाको दरले वितरण गरिएको छ । तर आफ्ना राज्यमन्त्री डिम्पल झालाई थप सुविधा भनेर साढे ६ लाख रुपैया भन्दा बढी रकम दिएका छन । जसको कुनै बिल भरपाई जम्मा नगरी खुल्ला रुपमै भ्रष्टाचार गरिएको हो ।

प्रतिवेदन अनुसार यसबाहेक जियो ब्याग, नाइलन, क्रोट, ग्यारिन बक्स लगातको सामाग्रीको नाममा डेढ करोडभन्दा बढी रकम विभिन्न व्यक्ति र फर्मलाई खर्च वापत दिएको छ । तर सो सामाग्री किन के प्रयोजनका लागि खरीद गरिएको कहाँ गयो भन्ने कुराको कुनै लगत वा तथ्यांक नरहेको कारण अनियमिता भएको महालेखाको भनाई छ ।

मन्त्री सोनलले कार्यकर्ता पाल्ने उद्देशयले टेण्डर मार्फत हुनुपर्ने योजनाको कामहरु उपभोक्ता समिति मार्फत दलीय र आसेपासे नातेदारको आधारमा वितरण गर्दै आएको कारण पटक पटक विवादित बन्दै आएको छ । जसको प्रत्यक्ष उदाहरण पछिल्लो पटक सप्तरीमा पार्टीका एक कार्यकर्ताले लिएको योजना हो, जो कामै नगरी भुक्तानी लिएका थिए ।

उक्त मन्त्रालयले उपभोक्ता समिति मार्फत समयमा असार मसान्तको अन्तिम समयमा विकास निर्माणको विभिन्न योजना वितरण गरिएको कारण आ.ब. ७५/७६ मा ४५ करोडभन्दा बढी रकम बक्यौता हुन गएको हो र हालसम्म रकम निकासा नहुँदा विवादमै छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन
Blast News

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

ताजा खबर

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव