Wednesday, July 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषामा भ्रष्टाचारको नमूना स्थानीय तहले कोरोना खर्च लुकाउनु


जनकपुरधाम, भदौ २१ गते । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको नाममा स्थानीय तहहरुमा व्यापक भ्रष्टाचार भएको भन्ने कुरा धनुषामा अहिलेसम्म खर्च सार्वजनिक गर्न नसक्नुले प्रष्ट हुन्छ ।

यो समाचार लेख्दासम्म धनुषामा १८ स्थानीय तह मध्ये मात्र ३ वटाले मात्र खर्च सार्वजनिक गरेको छ । अन्य स्थानीय तहले किन कोरोना भाइरस रोकथाममा भएको खर्च सार्वजनिक गरेन भन्ने बारे सम्बन्धित निकाय समेत मौन रहेको छ ।

जिल्लामा एक उपमहानगरपालिका ११ नगरपालिका र ६ गाउँपालिका मध्ये विदेह नगरपालिका, सबैला नगरपालिका, औरही गाउँपालिकाले मात्र खर्च सार्वजनिक गरेको हो । जस मध्ये सबैलाले वैशाख ६ गतेसम्मको मात्र खर्च हिसाब सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको विवरण अनुसार असार मसान्तमा औरही गाउँपालिकाले ४८ लाख, २३ हजार १ सय ९७ र विदेह नगपालिकाले १ करोड १२ लाख ५२ हजार २३ रुपैया खर्च गरेको छ भने सबैलाले वैशाख ६ गतेसम्म करीब ११ लाख रुपैया खर्च गरेको हो ।

असार मसान्त सम्पन्न भएको दोश्रो महिना बित्न लाग्दा पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण खर्च सार्वजनिक गर्न नसक्नु भएको भ्रष्टाचार गरिएको रकम हिसाब मिलानको आन्तरिक तयारीमा स्थानीय तहहरु रहेको आरोप लाग्न थालेको छ ।

हालसम्म स्थानीय तहहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको खर्च किन सार्वजनिक नगरिएको भन्ने प्रसंग सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मौखिक रुपमा खर्च सार्वजनिक गर्न भनिसकिएका छौं । तर अहिलेसम्म आफू कहाँ पठाएको छैन अब पत्र लेखेर नै निर्देशन दिनेछु भने ।

स्थानीय तहमा कोरोना भाइरस महामारीको अवस्था र मूल्यांकन तथा हेर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला विपत व्यवस्थापन समितिलाई दिइएको छ । तर स्थानीय तहहरुले भ्रष्टाचार लुकाउन खर्च हिसाब सार्वजनिक गर्न नसकेको प्रति समिति पनि मौन देखिएको छ ।

हुनत जनकपुरधाम उपमहानगरपालिकाले खर्च सार्वजनिक गरिसकेको दाबी गरेका छन । तर कार्यालयको बेभसाइटमा हालसम्म राखिएको छैन । उपमेयर रीता मिश्रले भनिन् अघिल्लो महिना नै हामीले खर्च सार्वजनिक गरिसकेका छौं र सो खर्च विवरण संघीय तथा प्रदेश सरकारलाई समेत पठाइसकेका छौं ।

वेभसाइटमा किन नराखिएको भन्ने जिज्ञासामा उनले प्राविधिक कारणले राख्न नसकिएको बताईन । त्यस्तै धनुषा नगरपालिकाका मेयर बालेश्वर मण्डलले पनि खर्च सार्वजनिक गरिएको दाबी गरेपनि सो नगरपालिका कार्यालयको वेभसाइटमा राखिएको छैन । अधिकांश स्थानीय तहका पदाधिकारीले खर्च सार्वजनिक गरिसकिएको दाबी गरिएपनि कसैले पनि कार्यालयको वेभसाइटमा राखेको छैन ।

नेपाल सरकारले स्थानीय तह संचालनमा आएदेखि नै खर्च हिसाब, आय व्यय पारदर्शी गर्ने उद्देश्यले प्रत्येक स्थानीय तहलाई निर्देशन दिइसकेका छन । सो अनुरुप देशैभरिका स्थानीय तहले वेभसाइट संचालन गरेका छन । तर अपडेट कुनैपनि स्थानीय तहले गर्दैनन ।

खासगरी धनुषा जिल्लाका स्थानीय तहहरुले सूचना, बोलपत्र, विज्ञापन लगायतका सूचना राख्ने गर्छन तर खर्च हिसाब राख्दैनन् । जिल्लाका कतिपय स्थानीय तहले त महिनौदेखि अपडेट नै गरेको छैनन । वेभसाइट संचालनका लागि प्रत्येक स्थानीय तहले एक जना कर्मचारी समेत राखेका छन । तर अपडेट नगरी सरकारी ढृकुटीको दुरुपयोग गर्दै आएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन
Blast News

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

ताजा खबर

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव