Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री राउतलाई देखाइयो कालो झण्डा, प्रहरीद्वारा लाठी चार्ज कयौं घाइते

गौर, भदौ १८ गते । प्रहरी हिरासतमा मृत्यु भएका युवकको परिवारसँग भेटन गएका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई रौतहटमा कालोझण्डा देखाइएको छ ।

गते केही दिनअघि रौतहटमा गोली हानी पुजारीको हत्या भएको घटनाका दोषीलाई प्रदेश सरकारले बचाउन खोजेको आरोप लगाउंदै बिहीवार युवाहरुले कालो झण्ड देखाएका हुन ।

‘पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर’ ब्यानर बोकेका करिब ३०/४० जनाको समूहमा रहेका युवाहरुले मुख्यमन्त्री राउतलाई कालोझण्डा देखाउंदै उनी विरुद्ध नाराबाजी समेत गरेका छन ।

मुख्यमन्त्री राउत निरञ्जन रामको हत्यारमा आरोपमा पक्राउपछि प्रहरी हिरासतमै मृत्यु भएका विजय महराको परिवारसँग भेटघाट गर्न जाने क्रममा ती युवाहरुले कालो झण्डा देखाउंदै दोषीलाई उम्काउन मिल्दैन, तत्काल कारवाही गर भन्ने मांग गर्दै नाराबाजी गरेका छन ।

गत १४ दिन अगाडी पुजारी साहको एक समूहले गोली हानेर हत्या गरेको थियो । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाइसकेको छ । हत्यामा संलग्न केहि व्यक्ति अझै फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरी हिरासतमा मारिएका विजय रामलाई न्याय दिलाउन इलाका प्रहरी कार्यालय गरुडा अगाडी जारी रहेको धर्ना प्रदर्शन विथोल्न प्रहरीले गरेको लाठी चार्जबाट दुई महिला प्रदर्शनकारी घाइते भएका छन । अनशनकारी महिला घाइते भएपछि स्थानीय युवाहरुले गरेको ढुंगामुढा प्रहारमा प्रहरीहरु समेत घाइते भएका छन ।

प्रदर्शनकारीहरुले प्रहरीमाथि एक्कासी ढुंगामुढा गर्न थालेपछि आत्मरक्षा र अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गरेको लाठी चार्ज र अश्रुग्यास प्रहारको क्रममा दुई अनशनकारी महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाईते भएकी महिलाको स्थानीय अनामिका अस्पतालमा उपचार भईरहेको संघर्ष समितिका सदस्य रबि रामले बताएका छन ।

प्रहरी यातनाको कारण विजय महराको मृत्यु भएको भन्दै भदौं ११ गते देखि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका निरञ्जन राम र विजय राम संयुक्त जिल्ला संघर्ष समितिका कार्यकर्ताहरु प्रहरी कार्यालय अगाडि धर्ना दिदै आएका छन ।

सोही क्रममा विहिवार साँझ साढे ५ बजेको समयमा इप्रका गरुडा माथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले आत्मरक्षार्थ लाठी चार्ज तथा अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीको प्रवक्ता एवं डिएसपी भरतबहादुर श्रोष्ठले बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव