Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भोट बैंक बचाउन कानून निर्माता प्रदेश सरकारले नै उडायो कानूनको धज्जिया


जनकपुरधाम, भदौ १८ गते । वैश्विक महामारी कोरोना भाइरसको ‘हटस्पट’ रुपमा रहेको प्रदेश २ मा कानून निर्माता प्रदेश सरकार नै कोरोना भाइरस रोकथाम एवं नियन्त्रणको मापदण्ड उल्लंघन गर्दै कानूनको धज्जिया उडाएका छन ।

प्रदेशमा संक्रमणको प्रमुख केन्द्र विन्दु रहेको रौतहट जिल्लामा प्रदेशका मुख्यमन्त्री सहित विभिन्न मन्त्रीको टोलीले एक भव्य कार्यक्रम आयोजना गरी नकुनै सोसल डिस्टान्स न मास्क प्रयोग लगायतका मापदण्ड उल्लंघन गरेका हुन ।

प्रदेशमा १० हजार भन्दा बढी संक्रमित ९८ जनाको ज्यान संक्रमणको कारण गइसकेको अवस्थमा बिहीवार पछिल्लो समय रौतहटको गरुडा नगरपालिका र माधवनारायण नगरपालिकामा भएको हत्या घटनाका पीडित परिवारहरु सँग एक भव्य कार्यक्रम आयोजना गरी भेटघाट गरेका छन ।

भेटघाटका नाममा सयौंको भीड जम्मा गरी मुख्यमन्त्री, कानून मन्त्री, मुख्यनयायाधिवक्ता, प्रदेश सांसद लगायतकाले कोरोनालाई निम्तयाउने गरी भेटघाट गरेका हुन । यसले प्रष्ट हुन्छ कि प्रदेश सरकारमा रहेका मन्त्रीहरुले आफ्नो भोट बैंक सुरक्षित राख्न साहनुभुतिको नाममा कोरोना भाइरस कोरोनो भाइरस निम्त्यिाउने काम गरेका छन ।

निषेधाज्ञाको उल्लंघन गर्दै मापदण्ड विपरित आयोजित सो भेटघाट कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसदहरु शेख अबुल कलाम, राम किसोर यादव, बाबुलाल साह, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु , सुरक्षा निकायका प्रमुखहरु लगायतका सहभागिता रहेको थियो ।

सो भेटघाट कार्यक्रममा नकुनै सोसल डिस्टान्सको ख्याल गरिएको थियो भने मास्कको समेतको प्रयोग सहभागी आम नागरिकले गरेको थियो । समुदाय स्तरमा कोरोना फैलिसकेको अवस्थामा यस्ता कार्यले थप संक्रमण बढने शंका उपशंका उत्पन्न भएको छ । रौतहटमा मात्र १ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मापदण्ड विपरित कार्यक्रम आयोजना गरिएको जिज्ञासामा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफूहरुले सर्वसाधारणलाई नबोलाएको तथा उनीहरुलाई कहीँबाट जानकारी भएपछि आफुहरु पुग्दा त्यहाँ भीड़ जम्मा भएको भन्ने प्रतिक्रिया दिएका छन् ।

भेटघाटको क्रममा मुख्यमन्त्री राउतले थुनामा मृत्यु भएका विजय महराको परिवारलाई गरुडा घटना बारे सूक्ष्म छानबिनको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भइसकेको र समितिको प्रतिबेदनको आधारमा दोषीलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव