Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा थप २ संक्रमितको मृत्यु, २ सय २७ जना संक्रमित


जनकपुरधाम, भदौ १५ गते । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतवार मृत्यु हुनेमा सप्तरीका एक महिला र रौतहटका एक पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।

सप्तरीको राजविराज नगरपालिका २ का ६० वर्षीया एक महिला र रौतहटको मौलापुर नगरपालिका ३ गम्हरिया टोलका ३० वर्षीय एक पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १४ महिला र ७२ पुरुष गरि ८४ जनाको मृत्यु भईसकेको उनले बताए ।

प्रदेशमा सबैभन्दा बढी पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा ८, सिरहामा ७, सप्तरीमा ६, रौतहटमा ४ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रदेशमा आइतवारसम्म ५६ महिलासहित २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषामा ७१, पर्सामा ४९, महोत्तरीमा ३५, सर्लाहीमा ३५, बारामा ३०, सप्तरीमा ४, सिरहामा २ र रौतहटमा १ जना संक्रमित थपिएको छ ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको छ । संक्रमितमध्ये ८ हजार ५ सय १५ पुरुष र १ हजार ५ सय ७ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय २७ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

धनुषामा संक्रमण पुष्टि भएकाहरु जनकपुरधाम उपमहानगरपालिकाका १२, इलाका प्रहरी कार्यालयका १ पुरुष, बन्दीपुर–३ का एक महिला, जनकपुरधाम स्थित कृषि विकास बैंकका एक पुरुष, जनकपुरधाम स्थित स्वास्थ्य कार्यालयका २ जना पुरुष, मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित तुल्सीयाही निकास हेल्थ पोष्टका २ जना पुरुष, सिभिल बैंक लिमिटेडका एक पुरुष, सोनामाईका एक पुरुष, जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक पुरुष, ईलाका प्रहरी कार्यालय हंसपुरका एक पुरुष, मुख्यमन्त्री कार्यालयका एक पुरुष, महेन्द्रनगर एक पुरुष, गणेशमान चारनाथ नगरपालिका २ जना पुरुष रहेका छन ।

त्यसैगरी औरही गाउँपालिका ५ जना पुरुष, विदेह नगरपालिकाका १४, धनुषाधाम हेल्थ पोष्टका एक महिला, मिथिला बिहारी नगरपालिका स्थित हेल्थ पोष्टका एक पुरुष, क्षीरेश्वरनाथ नगरपालिकाका ४० वर्षीय एक पुरुष, नगराईन नगरपालिकाका १४, लक्ष्मीनिया गाउँपालिकास्थित बनिनिया हेल्थ पोष्टका ५ जना पुरुष र ठेगाना खुल्न नसकेका ३१ वर्षीय एक पुरुष रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाका १४ जना पुरुष, वीरगञ्ज नगवाका ४, गहवा, रानीघाट, त्रिमूर्ति हल, रेशमकोठीमा २÷२ जना, एनएमसिटीएच, वरबाहरिया, गरमथान, उदयपुर घुरमी, बनकोर, मसियानी, हरपतगंज हेल्थपोष्ट, ठाउँ नखुलेको १/१ र पोखरिया नगरपालिकाका १२ जना रहेका छन ।

महोत्तरीका जलेश्वर, औरही रामगोपालपुर, गौशाला, बलवा नगरपालिका र टिमकियामा १÷१, बर्दिबास नगरपालिकामा १६ जना, बर्दिबास साना किसान संस्था २, बर्दिबास स्थित नेबिल बैंक ३, लोहरपट्टी नगरपालिका ४, पिपरा गाउँपालिकाका ४ जना संक्रमित भएका हुन ।

सिरहाको विसनपुर र गोलबजार नगरपालिकामा १÷१ जना, बाराको कलैया उपमहानगरपालिकाका २१, महागढीमाई नगरपालिका, एनआईसी एशिया बैंक, जितपुर उपमहानगरपालिकामा २÷२ जना, विश्रामपुर गाउपालिकामा ३ जना संक्रमति भएका छन भने सर्लाहीको धनकौलका १४, बरहथवा नगरपालिकाका १३, मलंगवा नगरपालिकाका ६ जना सहित मलङ्गवास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तथा रामनगर गाउँपालिकाका १÷१ जना संक्रमित भएका छन ।

सप्तरीको सप्तकोशी गाउँपालिका–८ का ४८ वर्षीय एक पुरुष एवं राजविराज नगरपालिका वडा नम्बर–२,४ र ६ का ६० वर्षीया एक महिला र २५ तथा ४० वर्षीय २ जना पुरुष संक्रमित भएका छन् ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार १ सय ७३ जना संक्रमित भएका छन् । रौतहटमा १ हजार ६ सय ३१, धनुषामा १ हजार ५ सय १८, सर्लाहीमा १ हजार ४ सय ४७, महोत्तरीमा १ हजार २ सय ३६, बारामा ८ सय ३०, सप्तरीमा ७ सय ८९ र सिरहामा ३ सय ९८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ८७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव