Thursday, July 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमीशनको चलखेल : तिरहुतिया गाछीको प्रवेशद्वारमै शौचालय निर्माण

कमिशनको चलखेलमा हरेक योजना मेयर साहको नातेदारलाई दिइने गरिएको आरोप


जनकपुरधाम, भदौ १२ गते । जनकपुरधाम उपमहानगरपालिकाद्वारा तिरहुतिया गाछीको कुरुप बनाउने गरी ऐतिहासिक मटाउन लागिएको छ ।

संघीय सरकारको योजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका परिक्रमा सडक भित्र निर्माण भइरहेको विभिन्न ३० वटा शौचालय मध्ये एउटा दुई तल्ले डिलक्स भनिएको शौचालय तिरहुतिया गाछीको प्रमुख प्रवेशद्वारामै निर्माण भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, राजश्व कार्यालय लगायतका आधा दर्जनभन्दा बढी सरकारी कार्यालय जाने प्रमुख बाटोको रुपमा रहेको समेत रहेको तिरहुतिया गाडीको प्रमुख प्रवेशद्वारमै शौचालय निर्माण भइरहेकोले आगामी दिनमा समस्या हुन सक्ने स्थानीयको भनाई छ ।

वर्षौदेखि नजिकैमा शौचालय रहेपनि र अर्को शौचालय उपमहानगरपालिकाले शक्रवारी बजारमा निर्माण भइरहेको अवस्थामा तिरहुतिया गाछीको ऐतिहासिकता र सौन्दर्यता मेटाउने गरी प्रवेशद्वारमै निर्माण भइरहेकोमा जनकपुरस्थित विभिन्न संघ संस्थाले कडा विरोध जनाएका छन ।

संघीय सरकारको बजेटमा खानेपानी डिभिजन कार्यालय मार्फत उपमहानगरपालिकाको सहकार्यमा करीब ३० करोडको लागतमा ३० वटा शौचालय र लोहनामा सडक सहितको योजना मध्ये निर्माण भइरहेको ती शौचालय पनि एक हो । तिरहुतिया गाछी सहित जनकपुरको वडा नम्बर ७ लगायतका विभिन्न वडामा ३० वटा शौचालय मध्ये १५ वटाको निक्र्यौल भइसकेको छ भने १५ वटा उपमहानगरपालिकाले जग्गा नदिएको कारण थन्किएको छ ।

दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी शौचालय र सडक सहितको ती योजनाका ठेक्का उपमहानगरपालिकाका मेयर लालकिशोर साहका नातेदार मुना साहले पाएका हुन । उपमहानरपालिकाका एक कर्मचारी श्रोतका अनुसार ठूलै कमीशनको चलखेलमा मेयर साहले सो ठेक्का आफ्ना नातेदार मुना साहलाई दिलाएका हुन ।

ती श्रोतका अनुसार यो एउटा उदाहरण मात्र हो, उपमहानगरपालिका भित्र भौतिक निर्माण सहितका हरेक विकास निर्माणका योजनाको ठेक्का मेयर साहले मापदण्ड मिचेर कमीशनको चलखेलमा भान्जा अरुण साह र नातेदार मुना साहलाई दिलाउंदै आएका छन ।

नगरभित्र यतिका ठाउँ हुँदाहुँदै तिरहुतिया गाछीको ऐतिहासिकता मेटाएर सौन्दर्यता कुरुप बनाउने गरी प्रवेशद्वारमै किन बनाइरहेको भन्ने जिज्ञासामा ठेक्केदार मुना साहले भने हामीले आफ्नो मनले होइन मेयर साहबले देखाएको जग्गामा पहिलो चरणमा १५ वटा शौचालय निर्माण गरिरहेका छौं ।

उनले भने हामी त ठेकेदार छौं सम्बन्धित निकायले उपमहानगरपालिकाले जहाँ जग्गा दिन्छ त्यही निर्माण गर्छौं, अब त्यो निर्माण कार्यले के फरक पर्छ भन्ने कुरा मेयर साहब सँग सोध्नुस ।

यता उपमहानगरपालिकाका उपमेयर रीता मिश्रले बचाउ गर्दै भनिन् योजना संघीय सरकारको हो काम खानेपानी डिभिजन कार्यालयले गराई रहेको छ हामी सहकार्य मात्र गर्ने हो, तिरहुतिया गाछीको प्रवेशद्वारमै निर्माण भइरहेको कार्यले हामी समेत आश्चर्यचकित छौं भन्दै हामीले भनेका जग्गामा निर्माण नगरी ठेकेदारले आफ्नो मनपर्दी ढंगले निर्माण गरिरहेको आरोप लगाईन ।

उनले भनिन् उपमहानगरपालिकाले जग्गा यकिन सहितको ३० वटै शौचालय र सडकको डिपीआर तयार समेत पारेर खानेपानी डिभिजन कार्यालयलाई दिइसकेका छौं हामीले तिरहुतिया गाछीको प्रवेशद्वारमा होइन बरु नजिकै रहेको पुरानो शौचालयको ठाउँमा निर्माण गर्न भनेका थियौं ।

तर ठेकेदारले मनपर्दी ढंगले जहाँ पाए त्यही निर्माण गरिरहेको छ । कतिपय शैचालय त अधुरै छाडेका छन, यसप्रति हामी ध्यानाकर्षण भएको बताईन । यसैबीच मेयर साहसँग जिज्ञासा राख्न खोज्दा पटक पटक फोन गर्दा पनि उनको मोबाइल उठेन ।

ऐतिहासिकता बोकेका तिरहुतिया गाछीको अधिकांश जग्गा चारैतिरबाट विभिन्न नाममा अतिक्रमण भइसकेको छ । अहिले आएर शौचालयको नाममा सौन्दर्यता बिगार्ने गरी प्रवेशद्वारमै उपमहानगरपालिकाले कब्जा गर्न खोजेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक
Blast News

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन
Blast News

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

ताजा खबर

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव