Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को आइसोलेशनमा लापरवाही : स्वास्थ्यकर्मीको सट्टा स्वीपरबाट गराईन्छ चेकजाँच


जनकपुरधाम, भदौ ६ गते । प्रदेश २ सरकारले एशिया टप आइसोलेशन दाबी गरेका धनुषाको गंगुली स्थित आइसोलेशनमा संक्रमितलाई डाक्टर र स्वास्थ्यकर्मीको सट्टा स्वीपरले चेकजाँच गर्दै आएको छ ।

नगराईन नगरपालिका–५ गंगुलीस्थित मिथिला आयुर्वेद मेडिकल कलेजको भवनमा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा सरसफाई गर्ने निरक्षर स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको घटना सार्वजनिक भएको छ ।

सो आइसोलेसनमा बसेका एकजना सञ्चारकर्मीले व्यवस्थापन पक्षले संक्रमितको स्वास्थ्य परिक्षण डाक्टर र स्वास्थ्यकर्मीसँग नगराई स्वीपरबाट गराउने गरेको भिडियो सार्वजनिक गर्दै दाबी गरेका छन । अव्यवस्थित र फोहोर सो आइसोलेशनमा संक्रमितलाई उपचार त के पोषिलो खाना, शुद्ध खानेपानीको व्यवस्था नरहेको आरोप लाग्दै आएको छ ।

ती संचारकर्मीका अनुसार कोरोना संक्रमणको डरले संक्रमितको चेकजाँच गर्न डाक्टरहरु आउंदैनन । चेकजाँचका लागि डाक्टर तथा स्वास्थ्यकर्मी नआउने गरेको समाचार विभिन्न संचारमाध्यममा आएपछि शनिवार ती डाक्टरहरुले आफ्नो सट्टामा स्वीपरलाई टेम्परेचर चेकजाँच गर्न पठाएको थियो ।

तर त्यसलाई टेम्परेचर चेकजाँच गर्न तरिका थाहा नभएको कारण शंका लागेपछि सोधपुछ पिपिई लगाएर भित्र गएका चिकित्सक भनेर गएका व्यक्तिलाई सोध्दा आफू चिकित्सक होइन स्वीपर रहेको भनेपछि घटना सार्वजनिक भएको हो ।

ती संचारकर्मीले भने पीपीई लगाएर भित्र आएको व्यक्ति कुनै स्वास्थ्यकर्मी होला भनेर हामीले ठानेका थियौं । भित्र आएका ति व्यक्तिले थर्मल गनले पालैपालो सबैको टेम्प्रेचर जाँच्न थाल्यो अनि हामीले उसलाई सोध्यौं कि हाम्रो शरिरको टेम्प्रेचर कति छ भन्नुस त ? उ त अक्क न बक्क भयो । अनि त्यससँग तपाई को हो सोध्दा भने आफू स्वीपर हो, डाक्टर साहेब संक्रमणको डरले बाहिर बसेको छ ।

डाक्टरलाई संक्रमणको डर लाग्छ भने तपाईलाई डर लाग्दैन भन्ने जवाफमा ती स्वीपरले आफू नआएपछि जागिरबाट हटाई दिने धम्की दिदै पिपिई लगाएर जा केही हुदैन भनेर पठाउने गरेको संचारकर्मीसँग कुरामा भने । सो आइसोलेशनमा लापरवाहीको यो पहिलो घटना होइन यसअघि कयौं घटना सार्वजनिक भइसकेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव