Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लोकपुकारको प्रभाव : अख्तियार टोली पुगे सिरहाको औरही गाउँपालिकामा


जनकपुरधाम, साउन ३२ गते । कोरोना संक्रमण महामारी रोकथाम तथा नियन्त्रणको नाममा सिरहाको औरही गाउँपालिकाले व्यापक अनियमिता गरेको समाचार सम्प्रेषण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली छापामारी गरेको छ ।

कोरोना रोकथाम नियन्त्रणको नाममा औरही गाउँपालिकाका जनप्रतिनिधिले समेत भत्ता लिई व्यापक अनियमितता गरेको भन्ने समाचार सबभन्दा पहिला लोकपुकारले प्रकाशन गरेको थियो । सो समाचार लोकपुकार सहित अन्य संचार माध्यममा समेत प्रकाशनमा आएपछि अख्तियारको बर्दिबास टोलीले छापामारी गरेको हो ।

अख्तियारको टोलीले औरही गाउँपालिकामा छापामारी गरेको भन्ने कुरा अख्तियारका एक पदाधिकारीले लोकपुकार सँग कुरा गर्दै पुष्टि गरेका छन । उनले भने औरहीमा कोरोना खर्चमा अनियमिता भएको समाचार आएपछि वास्तविक बुझ्न टोली त्यहाँ पुगेको हो । श्रोतको अनुसार अख्तियार टोलीले सम्बन्धित फाइल अनुन्धानका नियन्त्रणमा लिएको छ ।

उक्त गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको कोरोना भाइरस नियन्त्रण खर्च अनुसार २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैया गरेको छ । सो खर्च हिसाबमा सामाग्री संख्या नदेखाई एकमुष्टै रकम देखाएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि समेतले कार्यपालिकाको निर्णय अनुसार कोरोनामा काम गरे वापत ११ लाख ९६ हजार ६ सय रुपैया भत्ता लिएको छ । उक्त रकम पालिका अध्यक्ष सिद्धार्थ यादवको खातामा जम्मा भएकोले जनप्रतिनिधिले पाएको छैन । उपप्रमुख सीता कुमारी समेत जनप्रतिनिधि भत्ता बारे थाहा छैन ।

निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहसँग जिज्ञासा राख्दा उनले भने पदाधिकारीको भत्ता रकम कर्मचारी होइन जनप्रतिनिधिका लागि खर्च गरिएको हो । सो रकम एकमुष्टै चेकमार्फत प्रमख सिद्धार्थ यादवको खातामा जम्मा गरिएको बताएका थिए ।

यति मात्र होइन पालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर के कुन सामाग्री खरीद गरिएको उल्लेख नगरी अनियमिता लुकाउन खोजिएको आरोप स्थानीयको रहेको छ । खर्च हिसाब अनुसार मुश्किलले साढे ५ हजार घर परिवारका लागि ५३ लाख ६९ हजार १ सय ९५ रुपैया खर्च गरिएको छ ।

बजार मूल्यको हिसाबले सो रकममा १५ हजारभन्दा बढी झूल किन्न सकिन्छ । तर पालिकाले कति झुलको किनेको भन्ने कुरा लुकाई रकम अनियमता गरिएको आरोप लगाइएको छ । के कति किनिएको हो भन्ने बारे पालिका अधिकृत र उपप्रमुखलाई पनि थाहा छैन । लोकपुकार सँग कुरा गर्दै उनीहरुले भने कार्यपालिकाबाट निर्णय गरी सामाग्री किनिएको हो संख्या त प्रमुख र स्टोरलाई नै थाहा होला ।

स्टोर रामपृत यादवसँग सोधपुछ गर्दा उनले भने साढे ६ हजारको दरले सामान्य र सुपानेट गरी १३ हजार किनिएको हो, किन त्यति किनिएको हो भन्ने कुरा सम्बन्धि प्रमुखलाई नै सोध्नुस बताएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव