Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीको बर्बरता : लाठी चार्ज गर्दै पत्रकार सहित आधा दर्जनलाई घाइते बनाए


जनकपुरधाम, साउन ३० गते । चिकित्सकको लापरवाहीले मृत्यु भएको घटनामा प्रहरीले गरेको लाठी चार्जबाट एक पत्रकार र पिडीत परिवार सहित आधा दर्जन व्यक्ति घाइते भएको छ ।

बिहीवार नवजीवन अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु भएकी महिलाको शव पिडीत परिवारले उठाउन नमानेपछि शुक्रवार प्रहरीले बर्बरतापुर्वक गरेको लाठी चार्जले समाचार संकलनमा गएका थाहा खबरका संवाददाता सन्तोष यादव सहित पिडीत परिवारका आधा दर्जन व्यक्ति घाइते भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाणटोलकी ३५ वर्षीय रुकमणि देवी सदाको चिकित्सकको लापरवाही भएको भन्दै पिडीत परिवारले दोषी चिकित्सकमाथि कारवाही र क्षतिपूर्तिको मांग राखेपछि अस्पतालको साथ दिदैं प्रहरीले धरपक्कड गरेपछि विवाद उत्पन्न भएको थियो ।

विवाद भइरहेकै क्रममा प्रहरीले लाठी चार्ज गर्न थालेपछि समाचार संकलनका लागि गएका पत्रकार यादवले पत्रकार हुँ भन्दा भन्दै निर्ममतापुर्वक लाठी चार्ज गर्दै घाइते बनाएका हुन । आफू पत्रकार भएको जानकारी दिएर परिचयपत्र समेत देखाउँदा पनि प्रहरीले लाठी प्रहार गरेको घाइते पत्रकार यादव बताए ।

आज बिहान डाक्टरको लापरबाहीले महिलाको मृत्यु शीर्षकमा समाचार लेख्ने तैं हैनस् भन्दै प्रहरीले म माथि पटक पटक लौरो प्रहार ग¥यो,’ यादवले भने, ‘मलाई मात्र हैन, मेरो साथी सिवेन्द्र रोहितालाई पनि प्रहरीले कुटयो । प्रहरीले कुटपिट मात्रै होइन पत्रकार यादवको क्यामेरा समेत प्रहरीले खोसेर भिडियो डिलिट गरिदिएको उनले बताए ।

पीत थैलीको अप्रेशन गर्दा आन्दा काटेपछि मृत्यु भएको भन्दै बिरामीका आफन्तजन र स्थानीयले चार सुत्रिय माग राख्दै शव नउठाउने अडान राखेका थिए । बिहीबार राति पनि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दा प्रहरीले लाठी चार्ज गरी आधादर्जन बढीलाई घाइते बनाएका थिए ।

यता धनुषाका डीएसपी मकेन्द्र कुमार मिश्रले २४ घण्टासम्म लास नउठाउँदा गन्हाएर अन्य बिरामीलाई समस्या हुने भएकाले बल प्रयोग गरिएको बताएका छन । उनले भने शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र कानुन बमोजिम दोषीमाथि काबराही हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव