Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिरहा नपाको कोरोना भ्रष्टाचार : ७ सयको बेडमा ८ हजारको तन्ना र २९ सयको तकिया खोल


जनकपुरधाम, साउन २४ गते । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा सिरहा नगरपालिकाले व्यापक भ्रष्टाचार गरेको पाइएको छ ।

कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि नगरपालिकाले ७ सय ४३ रुपैयाको बेडका लागि ८ हजार ७६ रुपैयाको तन्ना र २ हजार ८ सय ७६ रुपैयो तकिया खोल प्रयोग गरिएको खर्च देखाई ब्रम्हलुट नै मचाएको छ ।

नगरपालिकाले साउन २० गते जिल्ला प्रशासन कार्यालय सिरहालाई बुझाएको खर्च विवरणमा ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैया खर्च देखाएको छ, जुन जिल्लाको सबै पालिकाभन्दा बढी रहेको छ । खर्च विवरण अनुसार ५ सयमा पाइने तन्नाको ८ हजार र मुश्किलले २ सयमा पाइने तकिया खोलको पौने २९ सय खर्च बजारभन्दा कयौ गुणा मूल्य देखाएको छ ।

सो नगरपालिकाको खर्च विवरण अनुसार खुद्रा दरमा पाइने ५ रुपैयामा पाइने मास्क २२ रुपैया, २ हजार रुपैयामा पाइने पिपिई ४ हजारमा, एक हजारको रेनकोट १६ सयमा खरीद गरिएको छ । यी सामाग्री बाहेक ग्लब्स, रेनबुट, थर्मलगन, साबून, डस्ना, कम्बल, सेनिटाइजर, विद्युतिय र खानेपानी धाराको सामाग्री समेतको खरीदमा बढी मोल देखाइएको छ ।

नगरपालिकाले १ सय ११ थान तकिया खोलको २ सय ८ सय ७६ रुपैँयाको दरले ३ लाख १९ हजार २ सय ७५ रुपैँया, ५ सय ५८ वटा तन्ना ८ हजार ७६ रुपैया दरले ४५ लाख ३ हजार ७ सय ७५ रुपैया खर्च देखाई व्यापक भ्रष्टाचार गरेको छ । सो खर्च विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाउंदा भ्रष्टाचार विरुद्ध केही कदम नचाल्नुको अर्थ उनको मिलोमतो हुन सक्ने आशंका गर्न थालिएको छ ।

खर्च विवरण अनुसार १ सय १५ थान रेनकोट खरिदमा नगरपालिकाले १ लाख ९३ हजार, ३ सय ३७ थान रेनवुट खरिदमा नगरपालिकाले ३ लाख १२ हजार १ सय ५०, ३ सय ४९ वटा बेड २ लाख ५९ हजार ४ सय र ८७ हजार ५ सय ७५ थान मास्क २० लाख २ हजार ९ सय ९७ रुपैँयामा खरीद गरिएको छ भने २२ वटा वडामा राहत वितरणका नाममा २ करोड ७७ लाख ७९ हजार ४ सय खर्च देखाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव