Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिरहाको १२ स्थानीय तहको कोरोना खर्च १९ करोडभन्दा बढी


लहान, साउन २४ गते । कोरोना रोकथाम एवं नियन्त्रणको नाममा सिरहा जिल्लाका मात्र १२ स्थानीय तहले १९ करोड भन्दा बढी रकम खर्चेका छन ।

कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणको नाउमा ब्यापक अनियमितता भएको आलोचना हुन थालेपछि जिल्ला बिपद् ब्यबस्थापन समितिको पहलमा १७ मध्ये १२ वटा स्थानीय तहले खर्च सार्वजनिक गरेको हो ।

समितिको बैठकमा स्थानीय तहहरुले १९ करोड २१ लाख ४१ हजार ४० रुपैया खर्च सहितको १२ वटा स्थानीय तहले खर्च सार्वजनिक गरेको हो । त्यस्तै स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले समेत खर्च सार्वजनिक गरेको छ । उनीहरुले एक करोड ६९ लाख ५ हजार ९ सय ९५ रुपैया खर्च गरेका हुन ।

समितिले तीन दिनभित्र खर्च बिबरण सार्बजनिक गर्न भने भनेकोमा कल्याणपुर नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टि गाउँपालिका, भगबानपुर गाउँपालिका र नबराजपुर गाउँपालिका सहितका ५ स्थानीय तहले अझै खर्च विवरण सार्वजनिक गरेको छैन ।

सार्वजनिक गरिएको खर्च बिबरण अनुसार सबभन्दा बढी सिरहा नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४३० रुपैया खर्च गरेका छन् भने सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १०३ रुपैयाँ खर्च गरेका छन् ।

गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८१६ रुपैयाँ, धनगढीमाइ नगरपालिकाले ५५ लाख ९४ हजार ६३३ रुपैया, बिष्णुपुर गाउँपालिकाले ८८ लाख ६१ हजार ७१० रुपैया र लहान नगरपालिकाले १ करोड ९८ लाख ४० हजार ७८ रुपैया खर्चेका छन् ।

बरियारपट्टि गाउँपालिकाले १ करोड ५७ लाख २३ हजार ७६७ रुपैया, नरहा गाउँपालिकाले ७३ लाख ५९ हजार २४९ रुपैया, लक्षमिपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६९५ रुपैया, मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ र औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९३० रुपैया खर्च विवरण सार्वजनिक गरेका छन् ।

ती पालिकाहरुले यतिको ठूलो रकमको खर्च विवरण खर्च सार्वजनिक गरेपनि स्थानीयलाई राहत मात्र एक पटक वितरण गरेका हुन । यिनीहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रण, क्वारेन्टाईन व्यस्थापन, राहत वितरण, स्वास्थ्यकर्मी भत्ता, सुरक्षाकर्मी र कर्मचारी भत्तामा खर्च रकम देखाएको छ ।

जसमध्ये सबैभन्दा बढी रकम खर्च गरेका सिरहा नगरपालिकाले कोभिड १९ रोकथाम एवं नियन्त्रण बाहेक अरु कुनै शिर्षकमा रकम खर्च गरेको छैन । सार्वजनिक विवरण अनुसार लक्ष्मीपुरपतारी, मिर्चैया, सिरहा र औरहीले क्वारेन्टाईन व्यवस्थापनमा रकमै खर्च गरेको छैन । लक्ष्मीपुरपतारी, सिरहा र औरहीले राहत वितरण पनि गरेको छैन ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २८८ रुपैया र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७०७ रुपैयाँ खर्च गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव