Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पार्टी प्रवेशको नतिजा : प्रदेश २ का कानून मन्त्री यादव कोरोना संक्रमित

प्रदेश सांसदमा समेत संक्रमण, पार्टी प्रवेशमा सहभागी सबैको परिक्षण हुनुपर्ने


जनकपुरधाम, साउन २२ गते । जनता समाजवादी पार्टीको धनुषामा पार्टी प्रवेश कार्यक्रम सकिएको हप्ता दिन नबित्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनी मन्त्री ज्ञानेन्द्र यादव कोरोना संक्रमित भएको छ ।

जिल्लाको धनुषाधाममा बिना कुनै कोरोना नियन्त्रण सुरक्षा मापदण्ड अपनाउंदै हजारौको सहभागितामा साउन १७ गते पार्टी प्रवेश कार्यक्रम गरिएको थियो । पार्टी प्रवेश कार्यक्रम सकिएको दोश्रो दिनमै मन्त्री यादवले गराएको स्वाब संकलनमा उनी कोरोना पोजेटिभ देखिनु भएको छ ।

बुधवार सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोना संक्रमित रिपोर्टमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको ८ जना संक्रमित व्यक्ति मध्ये मन्त्री यादव एक हुन । मन्त्री यादवसंगै प्रदेश सांसद रीना यादवमा समेत कोरोना संक्रमण देखिएको छ । सांसद यादव निरन्तर मन्त्रीको सम्पर्कमा रहेको कारण संक्रमित हुन पुगेको श्रोतले जनाएको छ ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी सबै मन्त्री, सांसद, नेता र स्थानीयवासीको पीसीआर परिक्षण हुन जरुरी छ । यदि गरिएन भने झन भयावह अवस्था हुन सक्ने जसपाका एक नेताले बताएका छन ।
ती नेताले भने मन्त्री यादवसंगै बिना कुनै मापदण्डको सांसद, नेता र मन्त्रीहरु मञ्चमा बसेका थिए । मन्त्री यादवको हातबाट सयौंको सख्यामा टीका र माला लगाई पार्टी प्रवेश गरेका थिए ।

त्यसकारणले तिनीहरुमा पनि संक्रमण फैलिन सक्ने भएकोले हुनाले सबैको परिक्षण हुन जरुरी रहेको छ ।

यो पनि पढनुस्

https://lokpukar.com/blast-news/75827/

यसैबीच प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले आफूलाई कोरोना सक्रमण भेटिएको जानकारी दिएका छन । उनका अनुसार गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा रिपोर्टमा पोजेटिभ आएको हो ।

मन्त्री यादव अहिले मन्त्रालयको निवासमै होम आइसोलेशनमा बसेका छन् । उनले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन अपिल गरेका छन् ।

मन्त्री यादव सहित मन्त्रालयका ८ जनामा संक्रमण देखिएपछि बुधवारदेखि नै मन्त्रालयको सम्पूर्ण कामकाज बन्द गरिएको छ । संक्रमित कर्मचारीको सम्पर्कमा आएका सम्पूर्ण कर्मचारीको पीसीआर परिक्षण रिपोर्ट आइसकेपछि मन्त्रालयको कामकारवाही पुनः सुचारु गरिने मन्त्रालय श्रोतले जनाएको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र समाजिक विकास मन्त्रालयमा समेत कर्मचारीहरुमा संक्रमण फेला परिसकेका छ । संक्रमणले गर्दा ती मन्त्रालयका कार्यालयहरु पनि बन्द रहेको छ ।

साउन यतादेखि समुदायस्तरमा प्रदेश २ मा फैलिएको कोरोना संक्रमणले अवस्था भयावह बन्दै गएको छ । हाल प्रदेशमा ५ हजारभन्दा बढी संक्रमित भइसकेका छन । संक्रमण नियन्त्रण गर्न प्रति व्यक्तिको पीसीआर परिक्षण गर्नुपर्ने मांग समाजसेवी तथा नागरिक समाजले गर्दै प्रदेश सरकारसँग गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव