Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

४० हजार खर्चेर एक भारतीयले बनाए वंशजको नागरिकता


जनकपुरधाम, असार ९ गते । धनुषामा एकजना भारतीयले ४० हजार रुपैया खर्चेर वंशजको आधारमा नागरिकता बनाएको रहस्य खुलेको छ ।

पुस्तैदेखि नेपालमै बसोबास गर्दै आइरहेका व्यक्तिहरु आवश्यक कागजात र प्रमाणको आभावमा नागरिकता पाउन नसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय सहित सम्बन्धित निकायको मिलामतोमा नक्कली नागरिकता बनाउनेहरुको बिगबिगी बढेर गएको छ ।

प्राप्त जानकारी अनुसार भारतको सीतामढी जिल्ला सुरसण्ड प्रखण्डको कुम्मा ग्राम बस्ने रोशन ठाकुर भन्ने भारतीय नागरिकले बनाएको हो । भारतीय नागरिक रहेपनि रोशनले वंशजको आधारमा नागरिकता बनाएको आरोप उनकै भाई रमेश ठाकुरले दाबी गरेका छन ।

बाबु त्रिवेणी ठाकुरसँग नेपाली नागरिकता नरहेपनि रोशनले वंशजको आधारमा ४० हजार खर्चेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मिलामतोमा नागरिकता बनाएको रमेशले संचारकर्मीसंग रमेशले दाबी गरे । उनले भने पुरानै मितिमा करीब अढाई वर्ष अघि रोशनले नागरिकता बनाएका हुन । प्रशासकीय अधिकृत विनोदकुमार दहालको हस्ताक्षरमा राजेशको नाममा रहेको नागरिकता प्रमाणपत्रमा जारी मिति भने २०६४/३/६ उल्लेख छ ।

रमेशले त्रिवेणी ठाकुरको भारतीय मतदाता पहिचानपत्र हेराउंदै भने बुवा भारतीय नागरिक हुन तर नागरिकतामा धनुषा जिल्ला जनकपुर ४ उल्लेख छ । ‘बाबुले नेपाली नागरिकता नपाइकन छोराले कसरी वंशजको नागरिकता पाउन सक्दछ प्रश्न गर्दै रोशनले लिएको नागरिकता फर्जी रहेको भने ।
नागरिकता ऐन २०६३ को दफा ३ अनुसार आमा वा बुवा नेपाली नागरिक भएमा वंशजको आधारमा नागरिकता पाउन सक्नेछ । तर रोशनसँग न त आमा न बुवा नै नेपाली नागरिक छैनन ।

२०७५ मंसिरमा धनुषा प्रहरीले जनकपुरबाट नक्कली नागरिकता बनाउन गिरोहलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्येमा जिल्ला प्रशासन कार्यालय धनुषाका ४ जना कर्मचारीसमेत थिए । अहिले तिनीहरु कारागारमा छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोशनसँग रहेको वंशज नागरिकतापनि सोही गिरोहले तयार पारेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृतको हस्ताक्षर नक्कली रहेको दाबी गर्दै उनले नक्कली नागरिकता लिने र दिने जो सुकै भएपनि कारबाहीको दायरामा आउने बताएका छन् ।

प्रजिअ निरौलाका अनुसार जिल्लामा नक्कली नागरिकतासम्बन्धी १८ वटा उजुरी आएको र सबैको अनुसन्धान भइरहेको छ । उनले भने, हामी कहाँ आएको उजुरीका साथै अहिले देखिएको वंशज नागरिकताबारे समेत तत्काल छानबिन सुरु भएर लिने र दिने दुबैलाई कारबाही हुन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव