Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समाजिक संजालमा प्रदेश २ को कोरोना प्रचार : खर्च साढे ३ लाख


जनकपुरधाम, असार २३ गते । नेपाल सरकारले समाजिक संजालमा विज्ञापन गर्न/गराउन बन्देज लगाएको अवस्थामा प्रदेश २ सरकारले कोरोना भाइरस संक्रमण रोकथामको प्रचार प्रसारका लागि साढे तीन लाख रुपैया खर्चेको छ ।

विज्ञापनका लागि बन्देज लगाइएको समाजिक संजालमा प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण एवं रोकथामका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

नेपाल सरकारले सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा विज्ञापन गर्नु गैरकानुनी रहेको र यस्ता कार्य गरेमा कारबाही हुने चेतावनी दिदैं आएको बेला उक्त मन्त्रालयले अवैध रुपमा बिल पास गरी रकम निकासा गरेको हो ।

वैशाख मसान्तसम्मको कोरोना भाइरस सम्बन्धी पछिल्लो पटक मन्त्रालयले सार्वजनिक गरेको खर्च हिसाबमा सामाजिक सञ्जाल र अनलाईन मिडिया मार्फत प्रचार प्रसारमा बैशाख मसान्तसम्म मात्रै ३ लाख ५० हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

यस सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलसँग जिज्ञासा राख्दा आफूलाई यस बारे केही थाहा नभएको भनी फोन काटि दिए । सचिव र मन्त्रालयका प्रवक्तालाई पटक पटक फोन गर्दा पनि फोन उठेन ।

मन्त्रालयले कोरोना भाईरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि बैशाख मसान्तसम्म बिभिन्न ४ वटा शीर्षकमा मात्रै कुल ३३ करोड ४२ हजार रुपैयाँ खर्च गरेको हो । जसमध्ये रेडियो एफ.एममा प्रचारप्रसार वापत ४ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी कोरोना भाईरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले गर्दा मार्कामा परेका गरीब,दलित,विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको राहत सामग्रीका लागि दुई चरणमा गरि ३२ करोड ९२ लाख रुपैयाँ खर्च गरिएको मन्त्रालयको खर्च हिसाबमा उल्लेख छ ।

राहतका लागि यस मन्त्रालयले पहिलो चरणमा बिभिन्न पालिकालाई १७ करोड ८० लाख रुपैयाँ दोश्रो चरणमा घरेलु तथा साना उद्योग कार्यालयहरुमार्फत १५ करोड १२ लाख रुपैयाँको राहत खर्च गरेको छ ।

पहिलो चरणको राहत मार्कामा परेका परिवारले त पाए तर दोश्रो चरणको राहत वडाध्यक्षहरु मार्फत वितरण गर्ने भनिएकोमा राहत संख्या कम भएको कारण विवाद हुन सक्ने डर अधिकांश वडाले राहतै उठाएन उठाएकाहरुले पनि घरमा लगेर थन्काइ दिएका छन ।

धनुषाका धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश वडाले वितरणका लागि सो राहत उठाएको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव