Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वडाध्यक्षहरुको विरोधले जनकपुरधामको नगरसभा स्थगित

नगर सभा संचालन गर्न मेयर पक्षद्वारा फर्जी हस्ताक्षर गरिएको आरोप


जनकपुरधाम, असार ९ गते । वडाअध्यक्षको विरोधले मंगलवार हुने भएको जनकपुरधाम उपमहानगरपालिकाको पांचौ सभा रोकिएको छ ।

सभाको तयारीका लागि योजना तर्जुमा सम्बन्धी बसेको बैठकमा मेयर लालकिशोर साहले एकलौटी निर्णय गर्न खोजेको भन्दै वडाध्यक्षहरुले आरोप लगाउंदै माइनेट च्यातेपछि दुवै पक्षबीचको विवाद हात हालाहालको अवस्था समेत आएको थियो ।

मेयरको विरोधमा वडाध्यक्षहरुले विरोध गर्दै मंगलवार उपमहानगरपालिका कार्यालय अगाडि धर्ना दिएपछि गणपुरक संख्या पुग्न नसकेपछि नगर सभा हुन सकेन । नगरसभा हुने दिन पनि उपमहानगररपालिका कार्यालय अगाडी रातिदेखि नै तनाव कायम छ ।

सम्भावित दुर्घटनाको दृष्टिगत गर्दै धर्नास्थलमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको थियो । विरोधमा रहेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर लालकिशोर साह तानासाही भएको र वडाहरुमा न्युन बजेट मात्र दिन खोजेको आरोप लगाउंदै आएका छन ।

उपमहानगरपालिकाका प्रशासकीय अधिकृतले एक सूचना गरी गणपुरक संख्या नपुगेको कारण असार ९ गते भनिएको नगर सभा स्थगित गरिएको जानकारी गराउंदै असार १० गते बिहान ८ बजे हुने भनेको छ ।

यसैबीच उपमहानगरपालिकाकाको नगरसभा सञ्चालनका लागि गणपुरक संख्या पुरयाउन फर्जी हस्ताक्षर गरेको गरेको आरोप लगाइएको छ । नगरसभाको विरोधमा वडाध्यक्षहरु उत्रिएपछि नगरप्रमुख पक्षधरहरुले वडाध्यक्षहरुको फर्जी हस्ताक्षर गरेको पाइएको हो ।

उपमहानगरको कार्यालयको बाहिर वडाध्यक्षहरु धर्नामा रहेको समय नगरसभाको लागि बहुमत पु¥याउन उपमहानगरको कार्यालयभित्र फर्जी हस्ताक्षर जम्मा गर्ने कार्य भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले आरोप लगाएका छन ।

नगरसभाको पक्षमा हस्ताक्षर गर्ने को–को हुन् भनेर बुझ्न खोज्दा नगरपालिकाका कर्मचारी नसिम राइनले हस्ताक्षर गरिएको कागज नै च्यातेको वडा नं. ३ का वडाध्यक्ष साहले बताए ।

नगरसभा सञ्चालन गर्न नदिने पक्षमा वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७४ जनाले हस्ताक्षर गरेका छन् । कुल १ सय ३३ सदस्यमध्ये ७४ जनाले नगरसभाको विरुद्धमा हस्ताक्षर गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव