Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वन फडानी गरी प्रदेश सभा सदस्य थापाद्वारा सडक निर्माण


जनकपुरधाम, असार ७ गते । चालु आर्थिक वर्ष ०७६/७७ सकिन लाग्दा महोत्तरीको विभिन्न स्थानमा सामुदायिक वन फडानी गरी सडक निर्माण गर्न लागिएको छ ।

पछिल्लोपटक बर्दिवास नगरपालिका क्षेत्रमा सघन वनक्षेत्रभित्र वनपाखा फाँड्नी गर्दै सडक निर्माण कार्य अघि बढाइएको छ ।

बर्दिवास नगरपालिका १ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रभित्र प्रदेश सभा २ को संसदीय विकास कोष र क्षेत्र विकास कोषबाट प्रदेशसभा सदस्य शारदा थापाको सिफारिसमा सडक बनाइँदैछ ।

थापाले संसदीय कोषबाट उक्त सडकका लागि रु ५५ लाख रकम विनियोजन गरेर हो । यसअघि गत वर्ष पनि प्रदेश सभा–२ सदस्य शारदा थापाको सिफारिसमा यो सडक बनाउने योजनामा करिब रु सात लाख खर्च गरेर वन क्षेत्रका रुख मात्र ढालिएको थियो ।

वनपाखा झारेर सडक बनाउन लाग्दा बर्खामा पाखाको पहिरो झरेर घर पुर्ने चिन्ता बर्दिवासवासीलाई परेको हो ।

बर्दिवासको मुख्य बजारक्षेत्र रातु नदीको पुलदेखि भब्सी नदी पुलसम्मको करिब तीन किलोमीटर क्षेत्रभित्रको उत्तरतर्फको पाखामा अहिले नेवारडाँडा कामीडाँडा, चिहानडाँडा र रातमाटासमेत तीन सामुदायिक वनक्षेत्र छन् । यीमध्ये ५८ हेक्टर क्षेत्रफलको नेवारडाँडा कामीडाँडा वन क्षेत्रमा सडक बनाउने विकासे योजनाको नाममा ठूलाठूला यन्त्र लगाएर सघन वन क्षेत्र फाँडिएको छ ।

बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले वन क्षेत्र चिर्दै बनाइँदै गरिएको सो सडकबारे आपूmसँग कुनै समन्वय नभएको बताउनुभएको छ ।

यसैगरी डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले वन क्षेत्र चिरेर बनाइने संरचनाका लागि आपूmले कुनै सहमति दिन नसक्ने र यसबारे आफ्ना उपल्लो तहमा जानकारी गराउने सञ्चारकर्मीलाई बताए ।
प्रदेशसभा सदस्य थापा भने बर्दिवास–१ र ३ बीच आवागमन सहज बनाउन स्थानीयवासीकै माग अनुसार सडक योजनामा आपूmले रकम विनियोजनका लागि सिफारिस गरेको प्रतिक्रिया दिएकी छिन । पहिलेदेखि नै सडक आकार रहेको ठाउँमा आपूmले सिफारिस गरेको सडक योजनाले वन क्षेत्रका रुख नढालेको थापाको बताएकी छिन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव