Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा संक्रमतिको संख्या १ हजार ३ सय २३ पुग्यो, सोमवार मात्रै १ सय ७४


जनकपुरधाम, जेठ २६ गते । सोमवार पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ७४ जना थपिए संगै संक्रमितको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

समाजिक विकास मन्त्रालयद्वारा प्रसारित नियमित मिडिया ब्रिफिङमा सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा सप्तरीमा १६, महोत्तरीमा १२, सर्लाहीमा १ सय २०, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जना गरी कुल १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार सप्तरीको बलान बिहुल गाउपालिका स्थित क्वारेन्टाईनमा महिला र पुरुष गरी १६ जना, महोत्तरीको औरही नगरपालिकामा ९, जलेश्वर नगरपालिकामा ३ जना गरी १२ जनामा, सर्लाहीको विष्णपुर गाउँपालिकामा ३५, ब्रम्हपुरी गाउपालिकामा ३८, चक्रघटा गाउँपालिकामा १५, बलरा नगरपालिकामा ८ र रामनगर गाउपालिकामा एकजना गरी कुल १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी रौतहटको इशनाथ नगरापालिका क्वारेन्टाइनमा ४, परवा नरपालिकामा ५, गौरस्थित आइलोसेशन कक्षमा एकजना गरी कुल ११ जनामा कोरोना पुष्टि भएको छ भने बाराको सुवर्ण गाउँपालिकामा ६, पचरैता नगरपालिकामा १ जना गरी ७ र पर्साको जगरनाथपुर गाउँपालिका स्थित क्वारेन्टाइनमा ६ जनामा कोरोना पुष्टि भएको समेत जानकारी उनले दिए ।

उपचारतर्फ १ हजार ३ सय ८३ बेड क्षमता सहितको आइसोलेशन कक्षमा हाल ७६५ जना कोरोना संक्रमितको उपचाररत रहेको छ । जस अन्तर्गत सप्तरीमा ७५, सिरहामा ४८, धनुषामा ९४, महोत्तरीमा ७५, सर्लाहीमा १ सय ५१, रौतहटमा २ सय ४२, बारामा २४ र पर्सामा ३९ जनाको उपचार भइरहेको छ ।

हालसम्म उपचाररत संक्रमित मध्ये उपचार पश्चात निको भई २ सय २६ जना रहेको छ । सोमवार मात्रै प्रादेशिक अस्पताल जनकपुरबाट २३ जना डिस्चार्ज भएका हुन ।

सोमवारसम्म प्रदेशमा ३१ हजार ३ सय ४६ बेड क्षमता सहितको ४ सय १८ क्वारेन्टाइनको निर्माण भएको छ जसमा २० हजार ९ सय २ जना रहेका छन भने होम क्वारेन्टाइनमा ५ हजार ७ सय १३ जना रहेको उनले जानकारी दिए ।

प्रदेशमा हालसम्म पीसीआर परिक्षणका लागि २६ हजार ३ सय १२ जनाको स्वाव संकलन गरिएकोमा १ हजार ३ सय २३ जनाको रिपोर्ट पोजेटिव र १२ हजार ६ सय ८ जनाको निगेटिभ आएको छ भने १२ हजार ३ सय ८० जनाको रिपोर्ट आउन बांकी रहेको सचिव घिमिरेले जानकारी दिए ।

हाल प्रदेशको सप्तरीमा ९२, सिरहामा ४९, धनुषामा १ सय १, महोत्तरीमा एक सय ४, सर्लाहीमा ३ सय ७०, रौतहटमा ४ सय ८, बारामा ७७ र पर्सामा १ सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव