Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को मिडिया ब्रिफिङ : दैनिक लाखौ खर्च, तर सूचना गलत प्रवाह


जनकपुरधाम, जेठ २४ गते । वैश्विक महामारी कोरोना भाइरस बारे प्रदेश २ सरकारले दैनिक लाखौ रुपैया खर्चेर पनि गलत सूचना प्रवाह गर्दै आएको देखिएको छ ।

कोरोना भाइरस महामारी बारे प्रदेशको अवस्था सम्बन्धमा प्रदेशका सामाजिक विकास मन्त्रालयद्वारा नियमित प्रसारित मिडिया ब्रिफिङगमा शनिवार प्रस्तोता सचिव डा. रामप्रसाद घिमिरेले गलत सूचना प्रसारण गरेका हुन । यसअघि पनि कयौं पटक त्रुटिपुर्ण गलत सूचना सचिव घिमिरेले प्रसारण गरिसकेका छन ।

सचिव घिमिरेले धनुषामा ८ जना संक्रमित भनेकोमा ६ जना देवपुरा रुपैठा स्थित क्वारेन्टाईनका रहेको भनेका छन तर दुई जना कहाँको हो भन्ने जानकारी नदिई सूचना लुकाएका छन । उनले महोत्तरीमा ८ र सिरहामा ४ जना शंकास्पद सहित १७ जना आशंकितको आइसोलेशनमा उपचार भइरहेको बताएका छन ।

तर दुवैलाई जोडदा मात्र १२ जना हुन आउंछ, ५ जना कहाँ कुन अस्पतालमा उपचाररत छन खुलाएको छैन वा गलत सूचना प्रवाह गरेका हुन आफैमा प्रश्न बन्न गएको छ ।

यति मात्र होइन सचिव घिमिरले गम्भीर त्रुटि आरडिटी परिक्षण सम्बन्धमा गरेका छन । उनले ब्रिफिङमा अन्त्यमा आरडिटी परिक्षणतर्फ ९ हजार ९ सय ३९ जनाको परिक्षण गरिएकोमा ३६ जनाको पोजेटिभ र एक सय ५९ जनाको निगेटिभ आएको भनेका छन । बांकीको रिपोर्ट बारे केही खुलाएको छैन ।

तर वास्तवमा भन्ने मन्त्रालयद्वारा नै जारी सूचनामा आरडिटी परिक्षण तर्फ ९ हजार ९ सय ३९ जनाको परिक्षण गरिएकोमा ३ सय ३३ जनाको पोजेटिभ र ९ हजार ६ सय ६ जनाको निगेटिभ आएको भनिएको छ । यसले प्रष्ट हुन्छ कि सचिव घिमिरे गलत सूचना प्रसारण गर्दै आएका छन ।

कमीशनको चक्करमा बाहिरका मिडियालाई ग्राहयता

कमीशनको चक्करमा प्रदेशमा ६ वटा टेलिभिजन, करीब ५ दर्जन रेडियो एफ.एम. र दर्जनौ अनलाईन न्यूज पोर्टल हुँदाहुँदै त्यसलाई उपेक्षा गरी मन्त्रालयले प्रवासी मिडिया कम्पनीको ठेक्कामा प्रदेश बाहिरका संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गराउंदै आएका छन ।

श्रोतका अनुसार मन्त्रालयले सो मिडिया ब्रिफिङका लागि दैनिक दुई लाखभन्दा बढी रकम उत्पादनदेखि प्रसारणसम्ममा खर्च गर्दै आएका छन ।

तर सो मिडिया ब्रिफिङ प्रदेश नं. १ को इटहरी स्थित नेपाल टेलिभिजन, काठमाडौको रेडियो नेपालका बर्दिबास शाखा रेडियो र काठमाडौकै सिआईएन अनलाईनको फेसबूक पेज समेतमा प्रवासी व्यक्तिको मिडिया कम्पनीको ठेक्कामा प्रसारण गराउंदै आएको हुन ।

प्रदेश सरकारको हाल आफ्नो मिडियो नरहेको अवस्थामा प्रदेश स्थित संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण नगराई काठमाडौ र प्रदेश नं. १ बाट कमीमशनको चक्करमा गराएर यहाँका संचारमाध्यमलाई उपेक्षा गरेको भनी आलोचना हुँदै आएको छ ।

मन्त्रालयद्वारा हालसम्म करोडौ रुपैया कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणको सूचना प्रचार प्रसारमा खर्चेका छन । तर श्रोतका अनुसार मन्त्रालयको योजना वितरणदेखि भुक्तानीसम्मको अनौपचारिक रुपमा गराउंै आएका मन्त्री नवल साहका छोरा सुमित साह र सचिव घिमिरेले कमीशनको चक्करमा प्रदेशका संचार माध्यमलाई उपेक्षा गरी ठेक्का पट्टामा प्रदेश बाहिरका मिडिया र फेसबूकको पेज सहितका समाजिक संजालमा प्रसारण र प्रचार प्रसार गराउंदै आएका छन ।

सरकारले सामाजिक संजाललाई वैद्यानिकता नदिएको कारण प्रसारण र प्रचार प्रसारको बील भरपाई ठेक्केदार मिडिया कम्पनीहरुको नाममा बनाई भुक्तानीमा वैद्यानिकता दिलाउंदै आएको श्रोतको दाबी छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव