Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा संक्रमितको संख्या एक हजार नाघ्यो, शनिवार मात्रै ८३ जना


जनकपुरधाम, जेठ २४ गते । प्रदेश २ मा संक्रमितको संख्या एक हजार नाघेको छ । यो संगै प्रदेश २ हजार कटने संक्रमितको संख्या मध्ये देशको पहिलो प्रदेश बन्न पुगेको छ ।

शनिवार पछिल्लो २४ घण्टामा सार्वजनिक गरिएको सूची अनुसार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार ६६ पुगेको छ ।

नियमित मिडिया ब्रिफिङमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, रौतहटमा ६ र सर्लाहीमा २७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

उनका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ७ जना, धनुषाको देवपुरा रुपैठास्थित क्वारेन्टाइनमा ६ जना, महोत्तरीको जलेश्वर क्वारेन्टाइनमा १७, मटिहानीमा ७, एकडारामा ६, ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सर्लाहीको रामनगर गाउँपालिकामा १६, मलंगवा नगरपालिकामा ८, इशरनाथ नगरपालिकामा ३ जना, रौतहटको इशनाथ नगरपालिकाका क्वारेन्टाइनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उपचार पश्चात एक सय ५९ जना निको भई फर्किसकेका छन । शनिवार मात्रै ३६ जना डिस्चार्ज भएको छ ।

उपचारको अवस्था

धनुषाको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा १० जना, लक्ष्मिनिया गाउँपालिका स्थित सिटीईभीटी पोलिटेक्निक इन्स्च्यिुटको आइसोलेशनमा ७३, सप्तरीको राजविराज स्थित अस्पतालमा ६८, सिरहाको कोभिड अस्पतालमा २२, महेन्द्र गेनाई अस्पतालमा २६, सर्लाहीको मलंगवा स्थित अस्पतालमा ८२, कविलासीमा ३६ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको जलेश्वर स्थित अस्पतालमा ३७, बाराको कलैया अस्पतालमा ३३, पर्साको गण्डक अस्पतालमा २९ र रौतहटको चन्द्रनिगाहपुरमा २५, गौरमा ३५, राजपुर फरहदवामा २५, देवाही गोनाहीमा ८४ र गरुडा स्थित अस्पतालमा ७६ जनाको कोरोना संक्रमितको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म २१ हजार १६ जनाको पीसीआर परिक्षण गरिएकोमा १ हजार ६६ जनाको पोजेटिभ र ११ हजार २ सयको निगेटिभ रिपोर्ट आएको छ भने ८ हजार ७ सय ५० को रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश २ का सप्तरीमा ७६, सिरहामा ४७, धनुषामा १००, महोत्तरी ८७, सर्लाही १७६, रौतहट ३९६, बारा ४९ र पर्सामा ११४ जना संक्रमित भइसकेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव