Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरी दमन : व्यवसायीलाई निर्घात कुटपिट गरी घाइते बनाइयो


जनकपुरधाम, जेठ २२ गते । करीब अढाई महिनादेखि लकडाउनको क्रममा देशभरि बजार खुकुलो पारिदै गएको अवस्थामा जनकपुरमा प्रहरीले पसल खोलेको निहुँमा व्यवसायीलाई निर्घात रुपमा कुटपिट गरेका छन ।

बिहीवार जनकपुरधाम वडा नम्बर ३ जानकी मन्दिरदेखि जनक चौक जाने बाटोमा रहेका गिता गिफ्ट हाउसका संचालक श्याम चौधरी र उनका बुवा झगरु चौधरीलाई पसल किन खोलेको भन्दै प्रहरीले निर्घात रुपमा कुटपिट गरेका छन ।

lokpukar

लकडाउन अवधि लम्बिदै जाँदा देशका राजधानी काठमाडौ सहित पोखरा, विरगंज, कलैया, हेटौडा लगायतका आधा दर्जनभन्दा बढी शहरमा लकडाउन खुकलो पार्दै पालो पालो रुपमा पसल खुलाउदैं आएको छ । पोखरा, विरगंज, कलैया, हेटौडा लगायतका शहरमा स्थानीय प्रशासनले नै पसल खोलाउंदै आएको छ । तर जनकपुरमा यसप्रति सम्बन्धित निकायले चासो लिएको छैन ।

हुनत काठमाडौमा व्यवसायीहरुले धमाधम पसल खोल्न थालेपछि स्थानीय प्रशासनले सरकारी निर्णय अनुसार खोल्न आग्रह गर्दै छलफलका लागि बोलाएका छन । प्रहरीको यस दमनकारी घटनाको समाजिक संजालमा चौतर्फी आलोचना सहित कारवाहीको मांग गरिदैछ ।

जनकपुर उद्योग वाणिज्य संघले लकडाउन लम्बिदै गएकोले खुकुलो पार्दै पालोपालै गरी पसल खोल्न दिन आग्रह सहित बुधवार स्थानीय प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएका छन । ज्ञापनपत्र बुझाएको भोली पल्टै प्रहरीले व्यवसायीलाई निर्घात कुटपिट गरेको हो ।

घटनालाई राजनीतिक दलहरुले सामुदायिक विभेदको रुपमा लिएका छन । उनीहरुले देशको अन्य ठाउँमा स्थानीय प्रशासनले लकडाउन पार्दै आएका छन । तर जनकपुरमा व्यवसायीलाई कुटनु भनेको सामुदायिक विभेद हो ।

यसैबीच जनकपुर उद्योग वाणिज्य संघले प्रहरीले व्यवसायी र उनका बुवालाई निर्घात कुटपिट र अमानीय व्यवहारप्रति दुख व्यक्त गर्दै घटनाको घोर भत्र्सना गरेका छन । संघले दोषी प्रहरीमाथि अविलम्ब कारवाहीको मांग गरेका छन ।

साथै बन्दाबन्दीको ७२ औ दिन भईसक्दा पनि उद्योगी व्यवसायीले धैर्यताका साथ बन्दाबन्दीको पालना गरि रहेको अवस्थामा यस्ता घटनाहरु नहुन दिन दुवै पक्षलाई संयमता अपनाउन अपिल समेत गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव