Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुर को हुँ भनेपछि, प्रदेश २ का सचिवलाई काठमाडौमा गाली खानु परयो


जनकपुरधाम, जेठ २० गते । जनकपुरबाट आएको भनेर प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुष्कारलाई काठमाडौमा एक चिकित्सकले अग्रेजीमा गाली गर्दै हेपेका छन ।


पितथैलीमा समस्या देखिएपछि उपचारका लागि काठमाडौ स्थित मेडिसिटी अस्पतालमा गएको बेला सचिव पुष्करलाई त्यहाँका चिकित्सक सुनिल कुमार शर्मा ढकालले कहाँबाट आएको सोध्दा जनकपुरबाट आएको सुन्नासाथ अंग्रेजीमा तथानाम गाली गर्दै हेप्यो ।

प्रदेश अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको जिम्मेवारी वहन समेत गरिसकेका सचिव घिभिरले भने संचारकर्मीसंग कुरा गर्दै पित्तथैलीमा समस्या देखिएपछि जनकपुरबाटै फोनबाट समय लिंदा अस्पतालले शुक्रवारको समय दियो ।

अस्पतालले दिएको समय अनुसार सबै प्रक्रिया पुरयाएर त्यहाँ पुग्दा उपचार नपाई डाक्टरको गाली खानुपरेको भन्दै जनकपुरको मानिस हुँ भनेर डाक्टरबाट अपमानित र भेदभावको शिकार हुँदा निकै पिडा भएको बताए ।

उनले भने समयानुसार मेसिसिटी अस्पताल पुगेपछि क्याबिनभित्र प्रवेश दिइएन, बाहिरै उभिन भनियो, उभिरहेँ,’ त्यसको ‘एकछिनपछि उहाँ बाहिर निस्कन लाग्दा कहाँबाट आएको भनेर सोध्यो जनकपुर जवाफ दिने बितिकै अंग्रेजीमा तथानाम गाली गर्दै कोरोना चेक गराएर भन्दै हिंडयो र म चुपचाप सुनिरहें ।

उपचारका लागि जानुपूर्व अघिल्लो दिन अस्पतालका संचालक उपेन्द्र महतो, व्यवस्थापन पक्ष र त्यहाँको सम्पर्क व्यक्ति लगायत कोरोना चेकजाँच भइसकेको लगायतका सबैलाई सम्पूर्ण कुरा जानकारी गराइसकेको अप्वाइन्टमेन्ट दिइएको थियो, तर, डाक्टर ढकालले उपचार त के सामान्य सोधपुछ नगरी जनकपुरको नामै सुनेर गाली गर्नु घटनाले निकै चित दुखाएको उनले पीडा पोखे ।

मेडिसिटीमा भोग्नु परेको पीडा सामाजिक सञ्जाल फेसबुकमा पोख्दै पुष्करले भनेका छन, ‘म माथि भएको दुर्व्यहारको साक्षी अस्पतालकै चिकित्सक र कर्मचारीहरु पनि हुनुहुन्छ । उहाँहरुले पनि दुःखद भन्नुभएको छ । यस्ता विषयहरु उपयुक्त समयमा उपयुक्त तरिकाले सम्बोधन हुन्छ विश्वास लिएको छु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव