Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारत चीनबीच बढदै गएको सीमा विवादले अमेरिका चिन्तित

काठमाडौ, जेठ २० गते । चीन–भारत सीमा विवादलाई लिएर अमेरिका चिन्तित भएको छ ।

अमेरिकी विदेश मामिला संसदीय समितिका प्रमुख एलियट एल एन्जलले एक बयान जारी गर्दै भनेका छन, ‘भारत र चीनको वास्तविक नियन्त्रण रेखा नजिक चीनको आक्रमकतालाई लिएर हामी चिन्तित बनेका छौं ।

चीनले फेरि आफ्ना छिमेकीहरूसँग शक्ति प्रदर्शन गर्ने कुरामा विश्वस्त छ र अन्तर्रा्ष्ट्रिय कानुन अन्तर्गत वार्ताबाट यस समस्याको समाधान खोज्ने प्रयास गरिरहेको छैन ।

बयानमा उनले सबै देशका लागि एक समान अन्तर्रा्ष्ट्रिय कानुन छ जसलाई सबैले पालना गर्नुपर्छ । जसको लाठी त्यसको भैँसीजस्तो स्थिती नबनोस् । सीमा विवाद सुल्झाउन सबै मापदण्डलाई सम्मान गरौं, कुटनीति र यथावत् प्रणालीलाई पछ्याउन चीनसँग आग्रह गरेको छ ।

सोमबार मात्र चीनले सीमा विवाद समाधान गर्न दुवै देशबीच कुटनीतिक छलफल हुनुपर्नेमा जोड दिएको थियो । चीनको विदेशमन्त्रालयका प्रवक्ता जाओ लिजिएनले सोमबार पत्रकार सम्मेलनमा भनेका थिए, हाल भारत–चीन सीमाको स्थिती स्थिर छ। सीमा विवाद समाधान गर्न भारत र चीनबीच कुटनीतिक र सैन्य स्तरको सबै बाटो खुलाउनुपर्छ ।

गएको केही हप्तादेखि पूर्वी लद्दाख र सिक्किम नजिकको वास्तविक नियन्त्रण रेखा नजिक भारत र चीनका सेना आमने सामने भएका छन् । दुवै सेनाबीच झडप भएको खबर पनि छ ।

भारतले यसअघि वास्तविक नियन्त्रण रेखाको आफूले सम्मान गर्ने बताउँदै उक्त क्षेत्रमा चिनियाँ सेना सक्रिय भएको र भारतीय सेनालाई चिनियाँ सेनाले गस्ती गर्नमा बाधा पुर्याएको बताएको थियो ।

यसैबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–चीनबीचको सीमा विावद समाधान गर्न आफू मध्यस्थता गर्न इच्छुक भएको बताएका थिए । ट्रम्पले भनेका थिए, भारत–चीन गतिरोधको शान्तिपूर्ण समाधानका लागि चीनसँग वार्ता भइरहेको छ ।

गएको चार हप्तादेखि भारत र चीनबीच सीमा सम्बन्धी तनाव जारी छ । भारत र चीनका हजारौं सैनिक विवादित क्षेत्र गलवान र पानगोङमा आमने सामने तैनाथ छन् । चिनियाँ सेनाले गलवान उपत्यकाको किनारमा टेन्ट लगाएको भनेर भारतीय पक्षले आरोप लगाएपछि यतिबेला तनाव बढेको हो ।

गलवान उपत्यका लद्दाख र अक्साइ चीनको सीमा नजिक पर्छ । यहाँनेर वास्तविक नियन्त्रण रेखाले अक्साई चीन र भारतलाई अलग गर्दछ । यो उपत्यका चीनको दक्षिणी सिनजियाङ र भारतको लद्दाखसम्म फैलिएको छ ।

विवादसँगै भारतले यहाँ सेना थपेर तैनाथ गरेको छ । चीनले पनि भारतले गलवान उपत्यका नजिक गैरकानुनी रुपमा क्याम्पहरु खडा गरेको आरोप लगाएको । गत मे ९ मा उत्तरी सिक्किमको नाथु ला सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो । बीबीसी हिन्दी

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव