Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को जनकपुरस्थित कोरोना अस्पतालमै संक्रमणको खतरा


जनकपुरधाम, जेठ १७ गते । कोरोना भाइरस संक्रमणको अति जोखिमको सूचीमा रहेका प्रदेश २ को राजधानी जनकपुरधाम स्थित कोरोना विशेष अस्पतालमै संक्रमण बढने खतरा देखिएको छ ।

प्रदेशमा संक्रमितको संख्या बढदै गएपछि निकै दबाव र आलोचनापछि प्रदेश सरकारले प्रादेशिक अस्पताल अन्तर्गत लेभल २ स्तरको ४२ बेडको कोरोना विशेष अस्पताल निर्माण गरियो ।

तर ती कोरोना अस्पतालमै व्यवस्थापक पक्षको लापरवाहीको कारण संक्रमण बढने खतरा रहेको कुरा सो अस्पतालबाट उपचार पश्चात डिस्चार्ज भएका एक संक्रमितले बताएका छन ।

उनका अनुसार आइसोलेशन निर्माण निर्देशिका बमोजिम आवश्यकता अनुसार शौचालयको व्यवस्था छैन भने सरसफाई समेतको आभाव रहेको छ । त्यति मात्र होइन संक्रमितहरुलाई एउटै लाईनमा उभ्याएर पीसीआर टेस्टका लागि स्वाब संकलन गर्ने गरिएको छ ।

निर्देशिका अनुसार प्रति कोठा एउटा शौचालय बाथरुमको व्यवस्था हुनपर्नेछ । तर त्यस्तै छैन करीब ७ वटा कोठामा निर्माण गरिएको आइसोलेशन रुमका लागि मात्र ३ वटा शौचालय रहेको छ । एउटा गएपछि अर्कोलाई पर्खिनु पर्छ भने त्यसको सेनिटाइज्डको त कुरै छाडै सरसफाई समेत नियमित रुपमा नहुने गरेको उनले आफ्ना भोगाई बारे सुनाउंदै भने ।

निर्देशिकामा आइसोलेशन कोठा निर्माण गर्दा सामान्य वा निगेटिभ रिर्पोट आएका बिरामी, गर्भवती, अपांगता र जेष्ठ नागरिक बिरामी तथा गम्भीर प्रकृतिका बिरामीका लागि छुट्टा छुट्टै व्यवस्था हुनुपर्नेछ । तर सो अस्पतालमा त्यस्तो नभई निगेटिभ रिर्पोट आइसकेका र संक्रमित अर्थात पोजेटिभ दुवै बिरामीलाई एउटै रुममा राख्ने गरिएको छ ।

यति मात्र होइन जेठ ९ गते स्वाब संकलन लिइएका संक्रमितहरुको रिपोर्ट एक हप्ता बितिसक्दा पनि आएको छैन । वैशाख ३१ गते भर्ना भएकाहरुको पहिलो रिपोर्ट निगेटिभ आएपनि संक्रमितहरुकै बीच कोठामा राख्ने गरिएको कारण तिनीहरुमा संक्रमण बढन सक्ने सम्भावना बढी देखिन्छ ।

यस बारे अस्पतालका प्रमुख डा. जामुन सिंहले अस्वीकार गर्दै भने गर्भवती महिलाका लागि २ वटा बेड, निगेटिभ रिपोर्ट आएकालाई राख्न ६ वटा बेड छुट्याइएको छ । जहाँसम्म शौचालयको कुरा छ रुमको बनौट अनुसार सबै कोठामा शौचालय निर्माण गर्न सकिदैन । नयाँ बनेकोले हामी व्यवस्थापनमा जुटेका छौं चाँडै नै समस्या समाधान हुनेछ ।

आइसोलेसनमा आफ्ना भोगाई सुनाएका संक्रमितको भनाई सही हो भने बाहिर भन्दा अस्पताल भित्रै संक्रमणको खतरा देखिएको छ । प्रदेश सरकार अन्तर्गतका सम्बन्धित निकायले अनुगमन गर्न आवश्यकता देखिन्छ ।

लेभल २ स्तरको कोरोना विशेष अस्पतालमा प्रति बेड आक्सीजन, हावा र उज्यालो आउने कोठा, आवश्यकता अनुसार भेन्टीलेटरको व्यवस्था, बिरामी बस्ने रुम आइसोलेट र उपचार सामाग्रीका सम्पूर्ण व्यवस्था हुनुपर्नेछ ।

तर सो अस्पतालमा त्यस्तो देखिएको छैन । हुनत आक्सीजन र भेन्टीलेटर स्टकमा राखिएको र आवश्यकता अनुसार प्रयोग गरिने अस्पताल व्यवस्थापकले दाबी गर्दै आएका छन ।

अस्पतालमा दिइने खाना बारे पौष्टिक नभई गुणस्तरहीन रहेको भन्दै पछिल्लो पटक समाजिक संजालमा निकै आलोचना भएको थियो । अस्पतालमा केही दिनसम्म खानेपानीको आभाव समेत रहेको थियो । तर आलोचना हुन थालेपछि खानेपानीको व्यवस्था गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव