Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भोकले ज्यान गएका मृतक विरेन्द्रको रिपोर्ट निगेटिभ, नगरपालिकाद्वारा रु एकलाख राहत


जनकपुरधाम, जेठ १६ गते । लकडाउनका कारण भारतबाट फर्केका धनुषाको जटही नाकामा मृत्यु भएका शहीदनगर नगरपालिकाका युवकको भोकले ज्यान गएको दाबी गरिएको छ ।

शुक्रवार आएको पीसीआर परिक्षणको रिपोर्टमा निगेटिभ आएपछि स्थानीय प्रशासनले विरेन्द्र यादवको मृत्यु भोकको कारण भएको दाबी गरेका हुन ।

स्थानीय प्रशासनका अनुसार करिव एक महिनासम्म मात्र चिउरा भुजाको सेवन र एक हप्ताभन्दा बढि पैदल हिडेर भारतबाट फर्किने क्रममा जटही नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामै मृत्यु भएको हो ।

उनको शवलाई नेपाली सेनाको टोलीले प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन ।

रोजगारीका लागि भारतको सुरतमा एउटा होटलमा बिगत सात महिनादेखि शहीद नगरपालिकाका ९ गोठकोयपुरका विरेन्द्र काम गर्दै आएका थिए । कोरोना भाईरसका कारणले भारतमा लकडाउन हुँदा त्यहाँ कामकाज बन्द भएपछि उनलाई खाना खान समेत समस्या भएपछि त्यहाँबाट सात दिनदेखी चुउरा भुजा खाएर पैदल हिडदै जटही नाकामा पुगेको थियो ।

भोकले नै ज्यान गएको परिवारको पनि दाबी

पीसीआर रिपोर्ट निगेटिभ आएपछि परिवारजनले भोकले मृत्यु भएको दाबी गरेका छन । उनी सीमामा पुगे लगतै महिनादिनदेखि चिउरा भुजा खाइरहेको र भोकले स्वास्थ्य अवस्था ठिक नरहेको भनी लिन चाँडो आइदिन घरमा फोन गरेका थिए ।

उनको फोन आएलगत्तै उनका भाइ धिरेन्द्रसहित परिवारका ४ जना राति दुई घण्टा लगाएर एम्बुलेन्स खोजेका थिए । तर एम्वुलेन्स भेटदा भेटदै ढिलो भएको र उनलाई लिन गएको एम्वुलेन्स नपुग्दै बेहोस भएर उनको मृत्यु भएको परिवारजनले बताएका छन ।

रु. एक लाख राहत दिने घोषणा

यसैबीच धनुषाको शहीद नगरपालिकाले विरेन्द्रको पारिवारिक अवस्था दयनीय रहेको दृष्टिगत गर्दै राहत स्वरुप क्रियाखर्चका लागि एक लाख रुपैया दिने निर्णय गरेको छ ।

नगर प्रमुख उदय कुमार बरबरिया यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै मृतक पिडित परिवारलाई दाहसंस्कार तथा क्रिया खर्चका लागि भन्दै १ लाख आर्थिक सहयोग सहयोग जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ — यस शहीदनगर न.पा. वडा नं. ९ निवासी वर्ष ३२ को विरेन्द्र कुमार गुरमैता यादवको मिति २०७७÷०२÷१४ गतेको दिन मित्र राष्ट्र भारतवाट घर फर्कने क्रम्मा नेपाल भारत सिमानाको जटही नाकामा नीजको असामायिक निधन भएको ले शोक शन्तप्त परीवार प्रति गहिरो समवेदना प्रकट गर्दै क्रिया खर्च वापत रु.१,००,०००। (अक्षरेपी रु एक लाख) मात्र आर्थिक सहयोग उपलब्ध गराईने व्यहोरा अनुरोध गरिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव