Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भोकका कारण धनुषामा एकजनाको मृत्यु, स्थानीय आक्रोशित


जनकपुरधाम, जेठ १४ गते । भारतबाट आएका एक नेपालीको भोकको कारण धनुषाको जटहीमा मृत्यु भएको छ ।

ललकडाउनका कारण भारतमा फँसेका नेपाली आफ्नो घर आइरहेको क्रममा जटहीमा आएको बेला लामो समयदेखि खाना नखाएको कारण मृत्यु हुन गएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार भारतीय प्रशासनले बिहान करीब ३ बजेतिर ५ सयको संख्यामा नेपालीहरुलाई जटही बोर्डरमा ल्याएर छाडि दियो ।

तिनीहरुलाई नेपाली सुरक्षार्कीले जटही नजिकै रहेको क्वारेन्टाईन स्टेशनमा राखियो । ती व्यक्तिहरु मध्ये एकजना करीब ६ दिनदेखि खाना खाएको थिएन त्यसलाई खाना खुवाइयो, खाना खाएको केही छिनपछि मृत्यु हुन गएको स्थानीयको भनाईलाई उदृत गर्दै उनले बताए ।

उनका अनुसार, मृतक धनुषाको शहिदनगर नगरपालिकाका ९ निवासी हुन । मृतक परिवारलाई जानकारी पठाइ सकिएको छ भने पोष्टमार्टमाका लागि शव जनकपुर ल्याउने कार्य भइरहेको छ ।

पोष्टमार्टम पश्चात उनको कोरोना परिक्षण गरिनेछ । कोरोना परिक्षण पश्चात निगेटिभ रिपोर्ट निगेटिभ आए परिवारको जिम्मा लगाइने छ, यदि पोजेटिभ आउंछ भने नेपाल सरकारको कोरोना संक्रमित मापदण्ड अनुसार अन्तिम संस्कार गरिने सहायक प्रजिअ पोखरेलले जानकारी दिएका छन ।

यसैबीच मृत्युको घटनाले नाकामा भारतबाट आएकाहरुको भीड आक्रोशित भएका छन । ्उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुर तर्फको लागि प्रस्थान गरेको तथा अहिले उनीहरुलाई नगराइनमा व्यापक सँख्यामा प्रहरी परिचालन गरि रोकिएको छ ।

नाकामा फंसेकाहरुका लागि दैनिक २ वटा बस संचालनमा रहेकोमा आज संख्या बढी भएको कारण तीनवटा बस संचालनमा ल्याई नगराईनबाटै उद्धार कार्य शुरु गरिएको उनले जानकारी दिएका छन ।

बोर्डर घेरा तोडेर नेपाल तिनीहरु छिरिसकेको कारण अवस्था संवेदनशील हुन गएको छ । हुनत नगराईनमा रोकेर राखिएपनि तिनीहरु अन्यत्र ठाउँमा जान सक्ने भएकोले कथम कदाचित संक्रमित ठहरिए अरुलाई जोखिममा पार्न सक्ने सम्भावना देखिएको छ ।

जेठ ४ गतेबाट शुरु गरिएको उद्धार कार्यको क्रममा नाकामा फंसको १ हजार ४ सय ६७ जनालाई मंगलवारसम्म धनुषा प्रशासनले उद्धार गरिसकेको छ ।

सरकारले देश बाहिर रहेका आफ्ना नागरिकलाई व्यवस्थापन गर्न नसकेको कारण यस्तो घटना घटन गएको यहाँका बुद्धिजीवीहरुको भनाई छ । अब पनि समयमै भारतबाट आएका सीमा नाकामा फंसेकालाई व्यवस्थापन गर्न नसकिए अझ दुर्घटना हुन सक्ने तिनीहरुको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव