Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना बचाउका लागि महोत्तरीले सचेतनादेखि राहत र क्वारेन्टाइनमा तिव्रता


जलेश्वर, जेठ १४ गते । महोत्तरी गाउँपालिकाले कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि हालसम्म जनचेतनामूलक सूचना सन्देश प्रवाहदेखि राहत वितरणसम्मको कार्यलाई निरन्तरता दिएका छन ।

नेपालमा कोरोना संक्रमित भेटिएदेखि गाउँपालिकामा सचेतना एवं सर्तकताका लागि वडाहरुमा जनचेतनामूलक सूचनाको बोर्ड, पर्चा पम्पलेट र फ्लैक्स बोर्ड लगायतका झुण्डयाउनेदेखि टोल टोलमा व्यक्तिहरुलाई मास्क र साबून वितरण कार्यलाई निरन्तरता दिदैं आएको छ ।

कोरोना भाइरस रोकथामका जारी लकडाउनले मार्कामा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, दलित, गरीब र अतिविपन्न विपन्न परिवारलाई दुई चरणमा राहत वितरण कार्य हालसम्म सम्पन्न भइसकेको कुरा गाउँपालिका अध्यक्ष सुनिलकुमार रायले बताएका छन ।

उनले भने पहिलो चरणमा प्रदेश सरकारले उपलब्ध गराएको १० लाख रुपैयामा पालिकाको कोषबाट थपेर ५ हजार ३ सय ८० घर परिवारलाई २० किलो चामल, ३/३ किलो दाल र आलू, एक किलो नून, तेल, सोयाबीन र साबून सहित प्रति परिवार २ सय रुपैया नगद वितरण गरिएको छ ।

दोश्रो चरणमा प्रदेश सरकार आफै घरेलु कार्यालयद्वारा वडा कार्यालय मार्फत प्रत्येक वडामा ७० जनाको दरले राहत वितरणको कार्य सकिएको छ ।

त्यसैगरी कोरोना भाइरसको शंकास्पद तथा लकडाउन अवधिमा भारतबाट आउने नेपाली नागरिकको निगरानीको लागि वडा नम्बर २ स्थित रा.स.मा.वि. मा क्वारेन्टाईन निर्माण समेत गरिएको छ ।

शुरुमा १० बेडको निर्माण गरिएको क्वारेन्टाईन शंकास्पद र भारतबाट आउनेहरुको संख्या बढदै गएपछि त्यसलाई बढाएर सय बेडको बनाइएको जानकारी दिदैं अध्यक्ष रायले पालिका स्थित ३ वटा स्वास्थ्य संस्था र क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीलाई गाउँपालिकाकै कोषको रकमबाट पिपिई, मास्क, ग्लब्स लगायतका उपचार सामाग्री खरीद गरिएको बताए ।

हालसम्म पालिकाको कोषबाट २ करोड रुपैयासम्म खर्च भइसकेको छ, तर प्रदेश सरकारले उपलब्ध गराएको १० लाख बाहेक प्रदेश वा संघीय सरकारबाट कोरोना भाइरस सम्बन्धमा कुनैपनि सहयोग नभएको अध्यक्ष रायको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव