Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारतसँग विवाद बढेपछि चीनसँग सम्बन्ध जोडे नेपाल

कलकता बन्दरगाहको विकल्पमा नेपालले चिनिया लान्झोउ प्रयोग गर्न थाले


जनकपुरधाम, जेठ ११ गते । भारत सँग सीमा विवाद बढेपछि नेपालको चीन सँग सम्बन्ध बढदै गएकोछ । नेपालले अब भारतको बन्दगाह प्रयोग नगरी चीनको प्रयोग गर्न शुरु गरेको छ ।

चिनिया संचार माध्यमहरुका अनुसार नेपालले चीन सहित तेश्रो मुलुकबाट खरीद गरेको मालसामान चीनको लान्झोउ सुख्खा बन्दरगाहबाट मगाँई रहेका छन ।

शुक्रवार नै चीनको लान्झोउबाट ३९० टन माल सामान बोकेको मालबाहक रेल शुक्रबार नेपालका लागि प्रस्थान गरेको नेपाल खबरमा प्रकाशित समाचार भनिएको छ ।

यसअघि नेपालले भारतको कोलकता तथा मुम्बई बन्दरगाहबाट आ आफ्ना माल सामान तेश्रो मुलुकबाट मंगाउने गरेका थिए । तर अघिल्लो वर्ष नेपाल र चीनबीच हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ अन्तराष्ट्रिय सुख्खा बन्दरगाहबाट नेपाल पहिलो पटक माल सामान मंगाउंदैछ ।

चिनियाँ सञ्चार माध्यमहरूले जनाए अनुसार शुक्रबार लान्झोउबाट हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउने छ, जहाँबाट सडकमार्ग भएर ट्रकमा ती सामग्री काठमाडौं ल्याउने तयारी छ ।
मध्य चीनको गान्सु प्रान्तस्थित लान्झोउ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सम्झौता गरिएका चीनका सात समुद्री र सुख्खा बन्दरगाहमध्ये एक हो ।

‘लान्झोउबाट छुटेको यो रेल चीन–दक्षिण एसिया अन्तराष्ट्रिय रेलसेवा अन्तर्गतको पहिलो मालबाहक रेल हो’, चीनको सरकारी सञ्चार माध्यम चाइना न्यूजले शनिबार लेखेको छ, ‘जुन रेलले तिब्बतको सिगात्सेसम्म सामग्री पुर्याएपछि त्यहाँदेखि सडकमार्गबाट काठमाडौं पुर्याइने छ । यसका लागि करिब १० दिन लाग्ने छ ।

मालबाहक रेल २६ व्यापारिक समूहका १३ लाख अमेरिकी डलर (करिब १६ करोड रुपैयाँ) बराबरको ३९० टनभन्दा बढी सामग्री बोकेर हिंडेको हो, जसमा कपडा, जुत्ता, अटो पार्टस् र निर्माण सामग्री छन् । सिगात्सेबाट सडकमार्ग हुँदै ती सामग्री केरुङ र तातोपानीबाट नेपाल भित्र्याउने तयारी छ ।

गत पाँचवर्ष अघि मधेश आन्दोलनको क्रममा भारतीय सीमानाकामा अवरोध भएपछि नेपालले चीनबाट पनि अन्तर्रा्ष्ट्रिय व्यापार गर्न ढोका खोलेपछिको यो रेल ढुवानी पहिलो मानिएको छ ।

अन्तर्रा्ष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता तोड्ने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो ।

चार वर्षअघि सन् २०१६ को मे ११ मा लान्झोउबाट पहिलो पटक मालबाहक रेल नेपालको सामाग्री बोकेर सिगात्से आएको थियो । त्यो नै चीन– दक्षिण एसिया मालबाहक रेल ढुवानीको उद्घाटन थियो । तर नेपाली बाटो सही नभएको कारण सफल हुन सकेको थिएन ।

चीन सँगको व्यापारिक सम्बन्ध बढेपछि नेपाल भारतबीच सम्बन्धमा अब अझै तिक्ता आउने विश्लेषकहरुको भनाई छ । नेपाल भारतको खुल्ला सीमाना भएको कारण तराई मधेशका जनतालाई सहज थियो । तर अब तिक्ता बढेपछि सीमानाकामा बसेका जनतालाई दैनिक उपभोग्यका सामान किन्न समस्या हुने विश्लेषकहरुको भनाईछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव