Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना परिक्षण नहुँदा भाग्न थाले क्वारेन्टाईनमा बसेकाहरु

बुटवल, जेठ ५ गते । क्वारेन्टाईनमा बसेको हप्तौ बितिसक्दा पनि पीसीआर परीक्षण नभएको भन्दै त्यसमा बसेका व्यक्तिहरु भाग्न थालेका छन ।

कपिलवस्तुमा अहिलेसम्म १२ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित भेटिएकोमा जिल्लाको यशोधरा गाउँपालिकामा मात्र १२ सयभन्दा बढी नागरिक क्वारेन्टाइनमा छन् ।

भारतको मुम्बई, कानपुर लगायतका क्षेत्रबाट आएका उनीहरू क्वारेन्टाइनमा बसेको दुई साता हुन लाग्यो । तर, जम्मा ६२ जनाको मात्रै स्वाब परीक्षण भएको छ ।

६२ जनाको पीसीआर परीक्षण हुँदा १२ जनाको पोजेटिभ आयो सबैको परिक्षण गर्दा सयौंको संख्यामा संक्रमित हुन सक्ने भन्दै आ आफ्नो तत्काल परिक्षणको मांग गर्दै तिनीहरु भाग्न थालेको गाउँपालिका अध्यक्ष गिर्जेशकुमार पाण्डेले बताए ।

क्वारेन्टाइनमा बसेको लामो समय हुँदा पनि परीक्षण नभएपछि उनीहरू भाग्न थालेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । ‘आफ्नै पार्टीको सरकार छ, गाउँमा कोरोनाको भयावह अवस्था आइसक्यो । तर, प्रदेशका सांसदहरूले पनि पहल नगरेको गुनासो गरेका छन ।

परीक्षणका लागि किटको व्यवस्था गर्न उनले आइतबार सामाजिक विकासमन्त्री सुदर्शन बराललाई धेरै पटक पटक फोन लगाए, तर उठेन । त्यसपछि मुख्यमन्त्री शंकर पोखरेललाई फोन गर्दा एकदुई दिनमा व्यवस्था हुने आश्वासन पाएका छन् ।

गाउँपालिकाका २५ वटा क्वारेन्टाइनमा भारतबाट आएकाहरू छन् । उनीहरूको पीसीआर टेस्टका लागि एक हप्ता अघिदेखि नै जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गर्दा कहिले प्रदेश सरकार त कहिले केन्द्रबाट आज भोलिमा किट आउँदैछ भन्दै अल्झाएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले गुनासो गरे ।

कोरोना परीक्षण गर्न ढिलाइ हुँदा क्वारेन्टाइनमा बसेकाहरू रातको समयमा भाग्न थालेका छन् । भागेकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए पनि अझै क्वारेन्टाइनमा आएका छैनन् ।

भागेकाहरूलाई प्रहरीले घरघर पुगेर नियन्त्रणमा लिइसकेका उनीहरू सबैलाई छुट्टै क्वारेन्टाइनमा राख्ने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव