Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जसपको नेतृत्व : पहिलो वरियतामा महन्थ रहने गरी ८ सदस्यीय निर्देशक समिति


जनकपुरधाम, वैशाख ३१ गते । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकीकृत जनता समाजवादी पार्टी (जसपा) को नेतृत्व व्यवस्थापन बारे छलफल सुरु भएको छ ।

एकीकरण भएको तीन हप्तापछि नेतृत्वमा को को बस्ने र वरियताको विषयमा छलफल भइरहेको छ । पहिलो वरियतामा महन्थ ठाकुरलाई राख्ने र ८ सदस्यीय निर्देशक समिति राख्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

एकीकृत पार्टीमा ८ जनाको निर्देशक समिति बनाउने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । यो समितिमा पार्टी एकीकरण गर्दा हस्ताक्षर गरेका नेताहरूलाई मात्रै रहने भनिएको छ ।

१० वैशाखमा पार्टी एकता सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरदसिंह भण्डारी तथा सपाबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यसैबीच साविक राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने निर्देशक समितिमा आफूलाई राख्न माग गरेका छन् । राजपाका अध्यक्ष मण्डलका ६ सदस्य मध्ये दुईजना पार्टी एकीकरण बैठकमा सहभागी थिएनन् । त्यतिबेला बैठकमा उपस्थित नभएका अनिलकुमार झा, राजकिशोर यादवलाई समेट्ने गरी १७ सदस्य सचिवालय बनाइने विषयमा छलफल भइरहेको तात्कलिन राजपा श्रोतले जनाएको छ ।

सचिवालयमा आफ्नो पार्टीबाट ९ र राजपाबाट ८ जना राख्नुपर्ने सपाले माग गरेको छ । राजपाले यो प्रस्ताव मान्दा सपाबाट एकीकरणमा हस्ताक्षर गरेका चारजना र नवराज सुवेदी, परशुराम खापुङ्ग, युवराज कार्की, रकम चेम्जोङ र रेणुकुमारी यादव वा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सचिवालयमा पुग्ने देखिन्छ ।

राजपाले भने आफ्नो पार्टीबाट ९ र सपाबाट ८ सदस्य पठाउनु पर्ने मत राखेको छ । राजपाले ९ सदस्य पाउँदा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, सवेन्द्रनाथ शुक्ल, राजकिशोर यादव र वृषेशचन्द्र लाल सचिवालयमा पुग्ने सम्भावना छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १२५ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने सपाको प्रस्ताव छ । यस्तो अवस्थामा केन्द्रीय कार्यकारिणी २६ र केन्द्रीय समितिमा ६३ जना आफ्नो पार्टीको हुनुपर्ने सपाको माग छ ।

राजपा र सपा दुबै स्रोतहरूका अनुसार पार्टीको पहिलो वरीयतामा महन्थ ठाकुर रहने यसअघि नै सहमति भइसकेको छ । उनको पद के हुने र ‘सेरेमोनियल’ बनाउने कि कार्यकारी भूमिकामा राख्ने भन्ने कुरा मिल्न बाँकी रहेको राजपा श्रोतको भनाई छ ।

तर सपा श्रोतका अनुसार सपमा नयाँ शक्तिबाट आएका केही नेताहरू भने बाबुराम भट्टराईलाई पहिलो वरीयतामा राख्न माग गरेका छन् । भट्टराई दोस्रो र उपेन्द्र यादव तेस्रोमा वरीयतामा रहनेमा खासै विवाद देखिँदैन ।

वरीयताको चौथो नम्बरमा राजेन्द्र महतो, पाँचौमा अशोक राई, छैठौंमा महेन्द्रराय यादव, सातौंमा शरदसिह भण्डारी र आठौंमा राजेन्द्र श्रेष्ठ रहने गरी छलफल भइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव