Saturday, August 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खेर गयो मधेश आन्दोलन : समेटिएन जसपाको विधानमा मधेश


सुभाष कर्ण/जनकपुरधाम, वैशाख ३० गते । मधेश आन्दोलनको जगमा स्थापित भएका राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भई बनेको जनता समाजवादी पार्टीले मधेशको प्राथमिकता छाडेको छ ।

नवगठित जनता समाजवादी पार्टीले तयार पारेको आफ्नो विधान र घोषणा पत्रमा स्थापनाकालमा लिएको मुद्दा मधेशलाई बिर्सेको झै देखिएको छ । मधेशको अधिकार र पहिचानको लागि सत्ता आलिग्न भएपनि आफ्नो मुद्दाका लागि झण्डै एक दशकसम्म संघर्ष गरे ।

तर परिवर्तित संघीयताको स्वरुपमा ढाल्न जसपाले सयौंको बलिदानीलाई खेर फाल्दै आफ्नो मुद्दा र पहिचानलाई पार्टी राष्ट्रियकरण गर्ने झोंक बिर्सेका छ । आत्मनिर्णय अधिकार सहितको स्वायत मधेशका नारा दिएर अघि बढेका मधेशवादी दलहरु नवगठित स्वरुपमा त्यसलाई कोसौं पर छाडेका छन ।

जसपाले आफनो विधानमा गैर भोगोलिक विशेष प्रदेश समिति समेत गठन गर्ने उल्लेख गरेको छ । तर त्यसमा मधेशलाई समेटिएको छैन । मधेशलाई पहिचानमा आधारित राष्ट्रिय प्रादेशिक समितिमा समेटेको विद्यानमा देखिन्छ ।

विभिन्न तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा एक सयभन्दा बढी मधेशीले ज्यान गुमाएर त्यसलाई भजाउंदै मधेशवादी दलहरु पटक पटक सत्तासुख लिएर । तेश्रो मधेश आन्दोलनलाई भजाउंदै प्रदेश २ मा मधेशवादी दलले सरकारको नेतृत्व समेत लिन सफल भएपनि एकीकृत स्वरुपले १० वर्षे मधेश आन्दोलनलाई तिलाञ्जली दिएका छन ।

यस्तो हुनेछ जसपाको प्रदेश

जसपाले आफ्नो विधानमा गैर भोगोलिक विशेष प्रदेश समितिको मात्र चर्चा गरेको छ । विभिन्न जिल्लाहरुबाट नेवाः प्रदेशमा आई बसोवास गर्ने पार्टीका सदस्यहरुलाई परिचालन गर्न एक गैर भौगोलिक विशेष प्रदेश समिति हुने विधानमा उल्लेख गरिएको छ ।

यस समितिमा महहत बौद्धिक पेसाकर्मी, मजदुर, विद्यार्थी र सम्पर्क विशेष जिल्ला समितिहरु रहने छन । विशेष जिल्ला समितिको काम कर्तव्य र अधिकार जिल्ला समन्वय समिति सरह हुने उल्लेख गरिएको छ । यस समितिमा ३ नम्बर प्रदेश समिति र नेवाः राष्टिय समितिसंग समन्वय गरि काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

पार्टीले ७ वटा तहको प्रदेश समिति राख्ने विधानमा उल्लेख गरेको छ । जस अनुसार प्रदेश अधिवेसन, प्रदेश परिषद, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक संरचनाहरु, प्रदेश सल्लाहकार समिति, विज्ञ परिषद, प्रादेशिक आयोगहरु रहेको छ ।

यहाँ छ जसपाको मधेश

जसपाले तयार पारेको नयाँ विधानमा मधेश प्रदेशलाई लत्याएर प्रदेश अन्तर्गतको राष्ट्रिय समितिमा राखेको छ । विधान अनुसार पहिचानमा आधारित प्रादेशिक संरचनाहरुमा मधेशलाई समेटेको देखिन्छ ।

प्रादेशिक संरचनाहरुमा लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, शेर्पालुंग, राष्ट्रिय समिति, नेवाः राष्टिय समिति, खसान राष्ट्रिय समिति र शिल्पी विशेष समिति हुने उल्लेख छ ।

ती समितिमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना,मुख्य सचिव १ जना, सचिव ३ जना, कोषाध्यक्ष १ निर्वा्चित गर्ने उल्लेख गरिएको छ ।

खेर गयो मधेश आन्दोलन

२०६२/०६३ को मधेश आन्दोलनबाट जन्मेका दलहरु राष्ट्रिय पार्टी बन्ने होडमा आफ्नो पहिचान मात्रै होइन नाम पनि दलीय नामबाट हटाएर समग्रलाई समेटन खिचडी नै बनेको छ ।

मधेश आन्दोलनबाट उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरम नेपाल समयानुसार परिवर्तन हुँदै समाजवादी पार्टीमा गएर थन्किए ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र आन्दोलनपछि सत्ताका लागि टुक्रिएर बनेका महेन्द्र राय नेतृत्वको तराई मधेश समाजवादी पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार गणतान्त्रिक पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी बन्यो ।

दुवैले मधेश आन्दोलनलाई भजाउंदै पछिल्लो निर्वाचनमा प्रदेश २ मा सरकार निर्माण गर्न सफल भए । तर गत केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दल निर्माणका लागि ४० प्रतिशत सांसद मात्रै भएर पुग्ने नियमबाट बच्न सपा र राजपा मिलेर जनता समाजवादी पार्टी निर्माण गरियो ।

ती जसपाले १० वर्षे मधेश आन्दोलनलाई आफ्नो विधानको प्रस्तावमा समेत प्राथमिकता दिन सकेको छैन । हिजोसम्म अरुलाई दललाई खसवादी, शोषणकारी भन्नेहरु आज आफै त्यसलाई अगिंकार गर्न अघि बढेको देखिन्छ ।

विधानको मस्यौदा अनुसार सो पार्टी अब सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको आधारमा संचालन हुने भएको छ ।

प्रस्तावनामा पनि समेटिएन मधेश आन्दोलन

पार्टीको विधानको प्रस्तावनामा नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, बहुजातिय, बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त पहिचान भएका मुलुक हो भन्न तथ्यलाई आत्मसात गर्दै राज्यको रहेक अंग र तहहरुमा जातीय, लैगिंक, सामुदायिक जनसंख्याको आधारमा यथासक्य समानुपातिक प्रतिनिधत्वलाई सुनिश्चित गरि समानता, धर्म्निरपक्षता,संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई संख्यागत गरि राज्यको वर्तमान एक जातीय वर्चस्व नश्लवादी चरित्रलाई परिवर्तन गरि प्रदेशहरुलाई पहिचानमा आधारित राज्यको वर्तमान पुर्नसंचरनाका लागि संर्घषशिल रहदै, समाजमा विद्यमान विभदे र सिमान्तीकरणको अन्त्य गर्नेछौं भन्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव