Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा पनि भयो कोरोना विशेष अस्पताल संचालन


जनकपुरधाम, वैशाख २७ गते । प्रदेश २ प्रादेशिक अस्पतालमा कोरोना भाइरस उपचारका लागि स्थापित ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा आएको छ ।

प्रदेश सरकारले सञ्चालनमा प्रादेशिक अस्पताल अन्तर्गत रहेको नर्सिंग क्याम्पसमा स्थापित सो विशेष अस्पतालमा सम्भावित कोरोना संक्रमित गर्भवतीको प्रसुति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था रहेको छ ।

पचास बेडको रहेको सो विशेष अस्पतालमा ८ बेड आइसीयुको व्यवस्था रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सञ्चालित लेभल १ को सो कोरोना अस्पतालबाट सिफारिस गरिएका मध्यम, जटिल र अतिजटिल बिरामीको सो विशेष अस्पतालमा उपचार हुने उनले जानकारी दिए ।

सो विशेष अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचारमा महत्वपुर्ण योगदान पुग्ने विश्वास गरिएको छ । यसका साथै विशेष अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको नीति अनुरुप पर्साको पोखरिया ४ स्थित अस्पतालमा ८ बेडको आइसोलेसनकक्ष पनि सञ्चालनमा आएको छ ।

यसैबीच प्रदेश २ को कोरोना संक्रमणबाट बढी प्रभावित वीरगञ्जको छपकैयामा शनिवार र आइतबार गरी दुईदिन थप जनशक्तिका साथै स्वाबको नमुना संकलन कार्यमा तीव्रता ल्याइने छ । वीरगञ्जको वडा नं १, २ र ३ लाई स्थानीय प्रशासनले ‘सिल’ गरी कन्टयाक्ट ट्रेसिङ र स्वाबको नमुना संकलन कार्य जारी राखेको छ ।

सो स्थानमा एकै परिवारका १७ जनामा कोरोना भाइरस भेटिएपछि ती परिवारको आसपासका १८ परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी स्वाबको नमुना संकलन कार्यलाई प्रमुखताका साथ अगाडि बढाएको हो ।

सो क्षेत्रमा स्वाब संकलन कार्यमा तीव्रता ल्याउन स्वास्थ्य मन्त्रालयका ‘भाइरल ट्रान्सपोर्ट मिडियम’ (भिटीएम) सहितको जनशक्तिका साथै प्रदेश सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मीका टोली, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पथलैया, नारायण अस्पतालका साथै पर्साका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी सो कार्यमा जुटेको बताइएको छ ।

सिल गरिएका सो क्षेत्रमा शुक्रबार २ सय ६२ जनाको स्वाबको नमुना संकलन गरिएको थियो भने अहिलेसम्म तीन हजार १ सय ७३ को सो कार्य गरिएको छ । अहिलेसम्म दुई हजार ३ सय ९३ को रिपोर्ट नेगेटिभ आएको छ भने ७ सय ५० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा हालसम्म अहिलेसम्म ३१ कोरोना संक्रमित भएका छन् भने २ जना उपचार गराइ घर फर्केका छन् । २९ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव