Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मापदण्ड अनुसार क्वारेन्टाईन संचालन गर्न निर्देशन


जनकपुरधाम, वैशाख २३ गते । निर्धारित मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन गर्न प्रदेश २ का सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना भाइरस रोकथाम तथा उपचारका लागि प्रदेशका विभिन्न स्थानमा स्थापित कतिपय क्वारेन्टाइन मापदण्डअनुरुप सञ्चालन नभएको गुनासो आएपछि मन्त्रालयले सो निर्देशन दिएको बुझिएको छ ।

मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले सञ्चालनमा रहेका र आगामी दिनमा सञ्चालन हुने क्वारेन्टाइनका लागि मापदण्डलाई पालना गर्न सो निर्देशन दिएको जानकारी दिएका छन ।

सो मापदण्डमा क्वारेन्टाइन घनाबस्तीबाट टाढा हुनुपर्ने, सञ्चार, स्वास्थ्य, सडक तथा बिजुलीको व्यवस्था हुुनुपर्ने रहेको छ । शिक्षण संस्था, होस्टेल, तालिमकेन्द्र, सामाजिक संरचना, सरकारी भवन यदि यस्तो व्यवस्था नभएको स्थानमा खुल्ला मैदानमा पाल तथा अन्य व्यवस्था गरी क्वारेन्टाइनको स्थापना गर्नुपर्ने रहेको छ ।

गर्भवती महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने र सरसफाइ टिमको पनि अलग्गै बस्ने व्यवस्था हुनुपर्ने उनले बताए । क्वारेन्टाइन स्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहले समिति गठन गरी क्वारेन्टाइन स्थापना र सञ्चालन गर्ने व्यवस्था रहेको छ ।

संघीय सांसद, प्रदेशसभाका सदस्य र जिल्ला समन्वय समितिका प्रमुख सो समितिको सल्लाहकार रहने व्यवस्था छ भने अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, सुरक्षाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख र सम्बन्धित पालिकाको प्रमुख रहने व्यवस्था रहेको बताइएको छ ।

यसका साथै, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीका अधिकृत, नेपाल रेडक्रस, सम्बन्धित वडाध्यक्ष, डिभिजन शहरी भवन कार्यालयका अधिकृत, अस्पतालका प्रमुख र स्वास्थ्य अधिकृत रहने व्यवस्था छ ।

क्वारेन्टाइन सञ्चालनका लागि निर्धारण गरिएका मापदण्डअनुरुप सञ्चालन नभएका क्वारेन्टाइनमा सुधार गर्नुपर्ने विषयमा जोड दिँदै सचिव डा घिमिरेले क्वारेन्टाइनको अनुगमनका लागि गठित समितिलाई अनुगमनतर्फ बढी केन्द्रित हुनुपर्ने देखिएको बताए ।

प्रदेशका ८ वटै जिल्लामा १७५ वटा क्वारेन्टाइन स्थल छ जसमा तीन हजार ९८८ वटा बेड संख्या रहेको छ भने आइसोलेशन बेडको संख्या २६७ रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव