Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अपहरण घटना हावादारी हो, सांसद यादवले भन्दै आएको बेला उजुरी हाल्ने तयारी


जनकपुरधाम, वैशाख १४ गते । तात्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण घटनामा संलग्नहरु कारवाहीको मांग गर्दै नवगठित जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले उजुरी दिने तयारी थालेका छन ।

पार्टी फुटाउने घटनामा संलग्न एवं उनकै पाटींका अर्का सांसद प्रदीप यादवले सांसद डा. यादवको अपहरण घटना हावादारी रहेका भन्दै आएको बेला तात्कालिन राजपा नेपालका संयोजक समेत रहेका शरतसिंह भण्डारीले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिने प्रक्रिया अघि बढाएको हो ।

तत्कालीन समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई सत्तारुढ दल नेकपाका सांसदहरु महेस बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले घरबाटै अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुविरुद्ध उजुरीको तयारी भइरहेको भण्डारीले संचारकर्मीसँग कुरा गर्दै बताएका छन ।

नेता भण्डारीका अनुसार उजुरीबारे पार्टी भित्र छलफल जारी रहेको भन्दै पार्टीका तर्फबाट भन्दा पनि अपहरणमा परेका सांसदकै तर्फबाट उजुरीको तयारी भइरहेको बताए । मुद्दा दर्ताअघि वकिलसँग सांसद यादव र पार्टीका शीर्ष नेताहरुले छलफल गरेका छन ।

नेकपाका सांसद र पूर्व प्रहरी प्रमुखले गत बुधबार आफूलाई घरबाट उठाएर ल्याएको सांसद यादव र उनका पार्टीले भन्दै आएका छन । तर घटना अनुसार उनको अपहरणभन्दा पनि मन्त्री पाउने लोभमा पार्टी फुटाउने खेलमा लागेको पार्टी पक्षबाटै कुरा आइरहेको छ ।

यता सांसद प्रदीपले राजनितिक संरक्षण र पार्टीमा आफनो पहुच बढाउनको लागि डा.सुरेन्द्र यादवले अपरहणको हल्ला फैलाएको र त्यो कुरा हावादारी मात्रै रहेको बताएका छन ।

संचारकर्मी सँगको एक अन्तरवार्तामा प्रदीपले भने सांसद यादवको अपहरणको कुरा सरासर हावादारी कुरा हो । साचो कुरा के हो भने आरोपित भनिएका व्यक्तिहरुलाई डा. यादवले आफै लकडाउनमा सुरक्षाको लागि बोलाएको र संगै घरमा खाना समेत खाएको छ ।

यादवले पार्टीको नेतृत्व प्रति असुंष्टि जनाउदै भने पार्टीमा अध्यक्षको एकल हैकमवादी चलिरहेको छ । हामी त्यस हैकमवादी विरुद्ध विद्रोहमा जाने तयारीमा थियौं । पार्टी नेतृत्वको हैकमवादी बारे सांसद प्रदीप यादवले पछिल्लो पटक स्पष्टीकरणको समेत कुनै मौका नदिई एकल निर्णयबाट आफूलाई निलम्बन गरी आफूलाई लात हान्ने काम गरियो अन्तवार्तामा भनेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव