Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मदरसा र मस्जिदको अनुगमनमा कडाई र सीमानाका सिल गर्नुपर्ने मांग


जनकपुरधाम, वैशाख १३ गते । छिमेकी राष्ट्र भारतमा मुस्लिम समुदायको जमातीबाट कोरोना फैलिएको र त्यसको जालो नेपालमा बुनिएको आरोप भारतीय संचार माध्यमहरुले लगाउँदै आएकै अवस्थामा नेपालमा मुस्लिम समुदाय नै बढी संक्रमित भेटिन थालेको छ ।

प्रदेश नम्बर १ को उदयपुरबाट मात्रै कम्तिमा विभिन्न मस्जिदबाट २५ जना मुस्लिम समुदायको भारतीय नागरिक संक्रमित भेटिएपछि नेपालको विभिन्न मस्जिद र मदरसामा जमातीहरु लुकेको आशंका गर्न थालिएको छ । तर प्रदेश १ सरकारले जमातीबाट कोरोना नफैलिएको दाबी गरेका छन ।

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरस (कोभिड–१९) संक्रमित क्षेत्र त्रियुगा नगरपालिका–३ भुल्केको अनुगमन गर्दै भने जमातीबाट उदयपुरमा संक्रमण फैलिएको छैन ।

उनका अनुसार भारतको उत्तर प्रदेशमा उर्दुभाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्कर्षमा पुगिएकोे छ । यस्तै, भारतबाट आएका १२ जना जमातीले संक्रमण ल्याएको हो भन्नेमा आफूहरु विस्वस्थत नरहेको दाबी गरे । प्रारम्भिक अनुसन्धानमा उनीहरुको सम्पर्क २ सय ५१ जनासँग पुगेको र ती व्यक्तिहरुको चाँडै परीक्षण गरिने उनले भने ।

अनुगमनको क्रममा मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहितका ११ जनाले जिल्लाको विकसित घटनाक्रमबारे जानकारी गराएका थिए । उनीहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री घिमिरेले संक्रमण कहाँबाट फैलियो भन्ने कुराको टुङ्गोमा प्रदेश सरकार पुग्न लागेको बताए ।

हुनत उदयपुरमा संक्रमित भेटिएको ठाउँहरुलाई स्थानीय प्रशासनले सिल गरिसकेको छ । उदयपुरका विभिन्न ठाउँ मात्रै होइन खुल्ला सिमानाका भएको कारण भारतीय नागरिक सिरहा र सप्तरीका नाका समेत सिल गरेका छन ।

उदयपुर मात्र होइन पर्सा जिल्लामा समेत मुस्लियम समुदायका ३ जना संक्रमित भेटिसकेको छ । खुल्ला प्रदेश १ र २ खुल्ला सिमानाका भएको कारण जमाती र भारतीयहरु नेपाल प्रवेश गरेको भन्ने कुरा पछिल्लो घटनाले प्रष्ट पारेको प्रदेश २ का समाजिक अगुवाहरुको भनाई छ । प्रदेश २ स्थित मदरसा र मस्जिदको अनुगमन गर्नुपर्ने माँग विभिन्न निकाय र समाजिक अगुवाहरुले गर्दै आएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार नेपालमा करीब साढे तीन हजार जमातीहरु भारतमा कडाई गर्न थालेपछि खुल्ला सीमानाकाको फाइदा उठाउंदै प्रवेश गरेका छन । नेपालमा मुस्लिम समुदायकै बढी संक्रमित भेटिन थालेपछि भारतीय संचारमाध्यमहरुले भारतबाट भागेका जमातीहरु नेपाल छिरेको दाबी गर्दै आएको छ । तर नेपालका मुस्लिम आयोग र विभिन्न निकायले नेपालमा जमातीहरु प्रवेश नगरेको दाबी गर्दै आएका छन ।

हुनत विभिन्न पक्षबाट आवाज उठन थालेपछि मुस्लिम आयोगले सम्बन्धित निकायले मदरसा र मस्जिदमा बस्नेहरुको लगत उठाउन भनिसकेको छ । जिल्ला स्थित प्रशासनले स्थानीय स्तरमा मुस्लिम अगुवाहरुको नेतृत्वमा विभिन्न मदरसा र मस्जिदको अनुगमन गरेका छन । तर त्यस अनुगमनमा समेत पारदर्शी र निष्पक्ष नभएको आरोप लाग्न थालेको छ ।

मुस्लिम अगुवा नेताहरुले पनि मदरसा र मस्जिदको अनुगमन गर्नुपर्नेमा जोड दिदै आएपनि सरकारबाट चुनावी राजनीतिका कारण चासो नदिइएको समाजिक अगुवाहरुको आरोप रहेको छ । मुस्लिम अगुवाहरुले शान्ति र साम्प्रादायिकताको ख्याल गर्दै अनुगमनमा जोड दिदै आएपनि स्थानीय प्रशासनले कुनै चासो नलिइएको तिनीहरुकै आरोप रहेको छ ।

प्रदेश २ मा खुल्ला सीमानाका रहेको कारण बोर्डरमा कडा सुरक्षा गरिएपनि अहिलेपनि ग्रामीण क्षेत्र हुँदै नेपाल प्रवेश गर्नेहरुको क्रम रोकिएको छैन । शुक्रवार मात्रै पर्सा सीमाबाट ४० जना भारतीयलाई पक्राउ गरिएको छ । प्रदेश २ का राजनीतिकर्मी र समाजिक अगुवाहरुले प्रदेशका सबै नाका सिल गर्नुपर्ने मांग गर्दै आएको छ ।

खुल्ला सीमानाका सिल नगरिए प्रदेश २ मात्रै होइन पुरै देशलाई भयावह जोखिमको अवस्था श्रृजना हु नसक्ने आंकलन गर्न थालिएको छ । सरकारी स्तरबाट सीमानाकाबाट भारत रोजगारीमा रहेकाहरुलाई भित्रियाउने क्रम जारी रहेकोले उचित व्यवस्थापन नभएको कारण जोखिमलाई निम्तो दिइरहेको प्रदेशका सांसदहरुको भनाई छ ।

सीमानाकामा उचित स्वास्थ्य चेकजाँचको व्यवस्था नभएको कारण समान्य पुछताछको आधारमा नेपाल भित्रिने क्रम जारी रहेकोले सबै नाका सिल गरी पुर्ण स्वास्थ्य चेकजाँच गरी छिर्न दिनुपर्ने कुरा प्रदेशका एक सांसदले नाम प्रकाशन नगर्ने शर्तमा मांग गरेका छन । उनले भने भारतका दिल्ली, महाराष्ट्र, गुजरात, हरियानाबाट मजदूरहरुलाई बिना कुनै चेकजाँचको छिराउने गरेको कारण हामी मान्छे होइन कोरोना भाइरस संक्रमण ल्याइरहेका छौं यसप्रति प्रदेश र संघीय सरकारले ध्यान पुरयाउनुपर्छ ।

जमाती नभएपनि भारतबाट छिर्ने नेपाली र भारतीय मजदूरका कारण कोरोना भाइरस महामारीको जोखिमलाई निम्त्याउने गरेको कारण प्रदेश र देश दुवैलाई भयावह अवस्था उत्पन्न गर्न सक्ने उनको दाबी छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव