Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : ६ सय ९को स्वाब परिक्षण, १५ को रिपोर्ट आउन बाँकी


जनकपुरधाम, वैशाख ९ गते । प्रदेश २ मा हालसम्म ६ सय ९ जना कोरोना भाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब परिक्षण गरिएकोमा ५ सय ९० जनाको रिपोर्ट निगेटिभ आएको छ ।

स्वाव परिक्षण मध्ये यसअघि नै ४ जनाको रिपोर्ट पोजेटिभ आइसकेको छ भने १५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै ३ हजार ३ सय ३८ जनाको गरिएको आरडीटी परिक्षणमा हालसम्म ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३ सय ३ सय ३१ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

यसैबीच प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार ५ सय ८३ बेड क्षमताको १ सय ६४ वटा क्वारेन्टाइनमा १ हजार २ सय ४ जना शंकास्पद व्यक्तिलाई राखिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएका छन ।

प्रदेशभरिमा अहिले २ हजार ३ सय ४२ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २७ बेड क्षमताको आईसोलेसनमा १५ जना भर्ना रहेको छ । स्वास्थ्य निर्देशनालयका डा. हरिशचन्द्र साहका अनुसार रौतहटमा ६ सय ५ बेड क्षमताको १५ वटा क्वारेन्टाइनमा अहिले १ सय ८५ जना रहेका छन् भने २ सय ७६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

रौतहटमा ३५ बेड क्षमताको आईसोलेसनमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ । त्यस्तै बारामा ४ सय ३९ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले २ सय २ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेसन बेडमा अहिले २ जना शंकास्पद बिरामी रहेको उनले जानकारी दिए । बारामा अहिले २ सय ४ जना होम क्वारेन्टाइनमा छन् ।

पर्सामा ४ सय ८९ बेड क्षमताको १६ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ २ सय ४९ जना क्वारेन्टाइनमा र ३ सय १६ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको ३५ बेडको आईसोलेसनमा अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा ५ सय ७५ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले १ सय ३९ जनालाई निगरानीमा राखिएको छ भने १ सय ३४ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १५ वटा आईसोलेसन बेडमा अहिले ३ जना शंकास्पद बिरामी भर्ना रहेको जनाइएको छ ।

shivam woven

सिरहामा २ सय ५८ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ९९ जना र होम क्वारेन्टाइनमा १ सय ८६ जना रहेका छन् । त्यस जिल्लामा ४१ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ९८ जनालाई राखिएको छ । जिल्लामा १ सय ३७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३ सय ८८ बेड क्षमताको १९ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिले ६ सय ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ८५ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन रहेपनि अहिले ति आईसोलेशनमा कुनै शंकास्पद बिरामी नरहेको उनले बताए ।

सर्लाही जिल्लामा ४ सय ६७ बेड क्षमताको ३० वटा क्वारेन्टाइनमा अहिले १ सय ४७ जना रहेका छन् भने ४ सय २७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड रहेपनि अहिले त्यसमा कुनै शंकास्पद बिरामी भर्ना नरहेको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव