Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राहत वितरणका लागि प्रदेश २ सरकारको झन्झिटिलो प्रक्रिया

सरकारले घरेलुबाट किन्ने तर घरेलुले कुन बजेटबाट राहत किन्ने भन्ने अन्यौलता


जनकपुरधाम, वैशाख ७ गते । कोरोना भाइरस महामारी रोकथामका लागि जारी लकडाउन अवधिमा भोकमरीको समस्या भोगिरहेका परिवारलाई राहत वितरण गर्ने झन्झिटिलो नयाँ मापदण्ड प्रदेश २ सरकारले निर्धारण गरेको छ ।

मन्त्रिपरिषदको बैठकबाट लक्षित परिवारको घरमा राहत पु¥याउने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट राहत खरीद गरी वितरण गरिने भन्ने दोस्रो चरणको झन्झिटिलो प्रक्रिया निर्धारण गरेको छ ।

सो प्रक्रिया अनुसार स्थानीय तहले प्रदेश सरकारलाई विपन्न परिवारहरुको लिस्ट प्रदेश सरकारलाई बुझाउने छ र प्रदेश सरकारले सो लिस्टलाई आधारमानी प्रत्येक जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार वडा कार्यालयहरुको जिम्मा लगाउने छ ।

यसअघि प्रदेश सरकारले स्थानीय तहले आफै राहत किनेर वितरण गर्ने सम्बन्धी निर्देशिका जटिल भएको कारण अधिकांश स्थानीय तहले हालसम्म राहत वितरण गर्न सकेको छैन । त्यसको लागि महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिका १५ र गाउँपालिकालाई १० लाख रुपैया उपलब्ध थियो ।

पहिलो चरणको राहत वितरण प्रदेशका अधिकांश स्थानीय तहले वितरण गर्न सकेको छैन, किन वितरण गरिएन भने अनुगमन वा सोधी खोजी नगरी मन्त्रिपरिषदको बैठकबाट दोश्रो चरणको राहत वितरणको निर्णय गरएको हो । पहिलो चरणमा राहत वितरण गर्न नसकेका पालिकाहरुलाइे के गर्ने वा उनले पाएको रकम के गर्ने विषयमा भन्ने निर्णय गरिएको छैन ।

यस सम्बन्धमा मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वीकय सचिव जितेन्द्र यादवले पहिलो चरणमा राहत वितरण गर्न नसकेका पालिकाहरुले पैसा फिर्ता गर्ने हो, पहिलो चरणमा राहत वितरण यदि कुनै पालिका वितरण गरेन भने सरकारले पर्खेर बस्दैन मार्कामा परेका जनताको सुविधाका लागि दोश्रो चरणको निर्णय गरिएको हो ।

बैठकमा पहिलो चरणको रकम बारे निर्णय नगरिएपनि कानूनतः काम गर्न नसकेको रकम फिर्ता सम्बन्धित निकायमा फिर्ता पठाउने उनले भने ।

स्थानीय तहले आफै किनेर वितरण गर्नुपर्ने राहत हालसम्म वितरण गर्न नसकेको अवस्थामा अब प्रदेशले घरेलुबाट किन्ने र सो सामाग्री प्याकिंग गरी वडालाई दिने भन्ने प्रक्रिया अझ झन्झिटलो भएको स्थानीय तहका पदाधिकारीहरुको गुनासो रहेको छ ।

सरकारले घरेलुसँग किनेर राहत बाँडने निर्णय गरेको हो । तर घरेलु सँग राहत किन्न आफ्नो बजेट छैन, न कुनै त्यस्तो बजेट हालसम्म उपलब्ध गराइएकोमा कुन रकमबाट किन्ने बारे केही निर्णय नभएको देखिन्छ ।

यस सम्बन्धमा घरेलु तथा साना उद्योग धनुषाका प्रमुख संजीव दुवेले लोकपुकार सँग कुरा गर्दै भने निर्णय बारे आफूहरुलाई जानकारी छ । तर कुन रकमबाट किन्ने भन्ने आफ्नो विषय वस्तु होइन प्रदेश सरकारले जारी गरेको निर्देशिका कार्य अघि बढाउने हो । त्यो टेण्डर प्रक्रिया मार्फत गरेर प्रदेश सरकारलाई उपलब्ध गराउने हो ।

बैठकले कोरोनाको प्रकोप नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा पनि गरेका छन । उक्त रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गर्ने भएका छन ।

नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णय पनि बैठकबाट गरेको छन ।

मुख्यमन्त्री संचार सचिवालय प्रदेश नं. २ ले समाजिक संजालमा जारी गरेको निर्णय

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव