Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपमहानगरपालिकाले बेवास्ता गरेपछि वडाध्यक्षहरु राहत वितरणमा सक्रिय

जनकपुरधाम, वैशाख ६ गते । कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनका कारण भोकमरी समस्या झेलिरहेका गरीब परिवारलाई जनकपुरधाम उपमहानरापलिका बेवास्ता गरेपछि वडाअध्यक्षहरु सक्रिय भएको छ ।

गरीब, दलित, असहाय परिवार र भाडामा घर लिएर बस्दै आएका विद्यार्थीहरु वर्ग परिवारलाई खाद्यान्न वितरणमा वडा नम्बर दुईका अध्यक्ष व्यक्तिगत खर्च र विभिन्न स्थानीय दाताहरुको सहयोगमा सक्रियता देखाएका छन ।

वडाध्यक्ष शिवकुमार साहले शनिवार तेश्रो चरणको करीब एक सय १३ परिवारलाई राहत वितरण गरेका छन । वडाध्यक्ष साहले ५ किलो चामल, आधा किलो दाल, डेढ किलो आलु, आधा लिटर खाने तेल, नून सहितका खाद्यय सामाग्री वितरण गरेका छन ।

खाद्यय सामाग्रीका साथै मास्क, हातधुने साबून र सेनिटाइजर समेत प्रत्येक परिवारलाई वितरण गरेका छन । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एकमीटर दूरी कायम गरी लाईन लगाएर राहत वितरण गरिएको हो ।

लोकपुकार सँग कुरा गर्दै उनले भने लकडाउनका गरीब असहाय र घर भाडामा लिएर बाहिरका विद्यार्थीहरुलाई निकै समस्या भएको कारण तिनीहरु खाना खानबाट वंचित नहोस उद्देश्यले राहत वितरण गरिएको हो ।

उनले भने उपमहानगरपालिकामा प्रदेश सरकारले दिएको २० लाख र कोषमा ८० लाख रुपैया हुँदाहुँदै उपमहानगरपालिकाले भोकमरीमा रहेका गरीब परिवारलाई बेवास्ता गरेपछि आफूलाई तिनीहरुको समस्या असहय भएपछि शुरुमा आफ्नै लगानीमा ३ किलो चामल र दाल लगायतका सामाग्रीबाट राहत वितरण शुरुवात गरे पछि स्थानीय विभिन्न दाताहरुले सहयोग गरेपछि यो तेश्रो चरणको राहत वितरण गरिएको हो ।

राहत वितरणका साथै वडाध्यक्ष साहले वडावासीलाई साबून, सेनिटाइजर, मास्क लगायतका सामाग्री वितरण गरिसकेका छन । वडाध्यक्ष साहले हालसम्म करीब ३ सयभन्दा परिवारलाई तीन चरणमा गरी राहत वितरण गरिसकेको छ ।

उपमहानगरपालिका राहत वितरणबाट पन्छिदै गएपछि वडा नं. २ का अध्यक्ष साह मात्रै होइन यसअघि वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले पनि विभिन्न चरणमा गरीब परिवारलाई राहत वितरण गरिसकेका छन भने वडा नं. १ का अध्यक्ष शत्रुध्न साहले गरीब दलित परिवारलाई खाना वितरण गर्दै आएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव