Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुर क्वारेन्टाईनमा ७ भर्ना, घरदैलोमा गई कोरोना चेकजाँच जारी


जनकपुरधाम, वैशाख ३ गते । धनुषाको हंसपुर नगरपालिका स्थित क्वारेन्टाईनमा बस्नेहरुको संख्या ७ पुगेको छ ।

यसअघि ९ जना रहेको थियो, ती मध्ये केही निको भई घर फर्केका छन भने मंगलवार मात्रै ३ जना थपिएको हो । मंगलवार थपिएका मध्ये मुस्लिम समुदाय परिवारका रहेको बताइएको छ ।

मंगलवार ३ जना मध्ये एकजना भारत बिहार राज्यका बेतिया जिल्लाका पर्सा ग्राम निवासी अफताब अन्सारी रहेका छन । बघचौरामा ससुराली आएका अन्सारीलाई स्थानीयले भारतबाट आएको भनी दबाव दिएपछि प्रहरीको सहयोगमा क्वारेन्टाईनमा राखिएको हो ।

अन्सारीमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएपनि स्थानीयले भारतबाट आएको हो, यसलाई क्वारेन्टाईनमा राख्नुपर्छ भन्ने दबाव पश्चात यहाँ राखिएको क्वारेन्टाईनका बुधेश्वर यादवले बताए ।

त्यस्तै मंगलवार राति हंसपुर ५ बेल्हीका अब्दुल हुसैन र उनका श्रीमतिलाई क्वारेन्टाईनमा निगरानीका लागि ल्याइएको यादवले जानकारी दिदैं हाल सो क्वारेन्टाईनमा ७ जना चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको बताए ।

हंसपुर नगरपालिका ७ नौवाखोरमा २५ बेड व्यवस्था सहितको रहेको सो क्वारेन्टाईन सुरक्षा र स्वास्थ्यको पुर्ण व्यवस्थित रहेको मेयर रामज्ञान मण्डलले बताएका छन ।

उनले भने नेपाल सरकारको मापदण्ड अनुसार निर्मित सो क्वारेन्टाईनमा हाल करीब ७० पीस पिपिई, थर्मन गन लगायत सम्पूर्ण चेकजाँच र सुरक्षा सहितका उपकरण सामग्री र क्वारेन्टाईनमा बस्नेहरुका लागि खाने बस्ने लगायतका सम्पूर्ण व्यवस्था पालिकाबाटै गरिएको छ ।

सो क्वारेन्टाईनमा एक एमबीबीएस चिकित्सक सहित पालिकाभित्र रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीको सिफ्टवाईज चौबिसो घण्टा डियूटीमा खटाइएको छ । क्वारेन्टाईनका साथै स्वास्थ्य चौकीहरुमा पनि चौबिसो घण्टा बिरामी चेकजाँच गर्ने व्यवस्था मिलाइएको मेयर मण्डलले जानकारी दिए ।

चाँडै राहत वितरण

कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि जारी लकडाउनमा मार्कामा परेका खान नपुगेका गरीब, दलित, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने परिवारहरुलाई चाँडै नै खाद्यान्न राहत वितरण गरिने जानकारी समेत मेयर मण्डलले दिएका छन ।

shivam woven

उनले भने प्रत्येक वडाबाट नामावली संकलन भइसकेको छ, वडाहरुमा समिति पनि गठन भइसकेको छ र प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार मार्कामा परेका परिवारलाई वडाबाटै राहत वितरण गरिने प्रक्रिया अघि बढाइ सकिएको छ ।

प्रदेश सरकारले पठाएको १५ लाख रुपैया प्रत्येक वडामा २ लाखको दरले पठाइसकिएको छ । तर पालिकाभरिमा २५÷२७ सयको हाराहारीमा मार्कामा परेका गरीब परिवार छन, सो रकमले पुग्ने सम्भावना देखिदैन रकम अपुग भएपछि पालिकाको कोष र विभिन्न शिर्षकबाट सो रकम व्यवस्था गरिने उनले बताए ।

यसका अतिरिक्त पालिकालाई कोरोना भाइरस मुक्त बनाउन लामखुट्टे औषधि छिर्काउ र सेनिटाइज्ड गर्ने काम पनि जारी रहेको छ भने आम जनतामा सचेतना र सतर्ककताका लागि वडाहरुमा पर्चा पम्पलेट र माइकिंग मार्फत प्रचार प्रसार पनि शुरुदेखि जारी रहेको मेयर मण्डलले बताए ।

उनले विदेश वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुको खोजी कार्य पनि वडामा तिव्र रुपमा भइरहेको छ भने प्रत्येक घर घरमा गई स्वास्थ्यकर्मीहरुले ज्वरो सहित कोरोना लक्षणका चेकजाँच पनि नियमित रुपमा भइरहेको जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव