Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जमाती सम्पर्कमा आएको अध्यक्ष जालिम सहित ३८ को स्वाव परिक्षण

वीरगञ्ज, वैशाख १ गते । आइतवार पर्साको विरगंज महानगरपालिकामा ३ जना जमाती संक्रमित भेटिएपछि शंकास्पद व्यक्तिको परीक्षणमा स्थानीय प्रशासनले तिब्रता दिइएको छ ।

सोमबार जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ सहित पर्सामा ३८ जनाको थ्रोट स्वाब संकलन गरेर पठाइएको छ । भारतीय संक्रमित जमाती व्यक्तिले मियाँलाई भेटेको हुन सक्ने आशंकामा थ्रोट स्वाब लिइएको स्थानीय प्रशासनले जनाएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अध्यक्ष जालिम मियाँसँगै परिवारका १९ जना, कलवार कल्याण समिति स्थित क्वारेन्टाईनमा राखिएका १० जना र सिद्धार्थ स्कुल क्वारेन्टाइनका ९ जना गरी ३८ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।

उनीहरुको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको छ ।
जगरनाथपुर गाउँपालिकाबाट जमाति समूहका १५ जनालाई केही दिन अघि अध्यक्ष मियाँकै सवारीमा राखेर वीरगञ्ज ल्याइएको थियो । पर्सा, बाराबाट नियन्त्रणमा लिएका जमातीमध्ये बारा, रौतहट र सप्तरी घर भएका ३६ जनालाई घर पनि पठाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने ‘संक्रमित व्यक्ति मुस्लिम समुदायकै जमाती हुन, जगरनाथपुर गाउँपालिकाका जालिम मियाँको गाडीमा १५ जना जमातीलाई राखेर ल्याइएको थियो’ त्यसैले थ्रोट स्वाब कलेक्सन गरेर परीक्षणका लागि पठाएका छौं । सबैलाई होम क्वारेन्टाइनमै रहन भनेका छौं ।’

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई सिद्धार्थ स्कुल र कलवार कल्याण समितिस्थित क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राख्नुपर्ने व्यक्तिको संख्या बढ्दै गएपछि कलवार कल्याण समितिमा ५४ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।

प्रशासनले दिएको जानकारी अनुसार १७ जना महिला सहित १ सय ३६ जना क्वारेन्टाइनमा हाल रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव