Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

न्यू भिजनका युवाहरुद्वारा लकडाउनमा गरीब परिवारलाई खानाको सहयोग


जनकपुरधाम, वैशाख १ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोगभन्दा पनि पेट भर्न असहय भएको भएको अवस्थामा जनकपुरधामका स्थानीय सक्रिय भएका छन ।

कोरोना भाइरस रोकथामका लागि जारी लकडाउन बाध्यात्मक अवस्था रहेपनि यसका कारण सैकडौं मजदूरहरुलाई दैनिक गुजारा चलाउन हम्मेहम्मे परेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका बेवास्ता गरेपछि स्थानीय युवाहरु तिनीहरुको सहयोगका लागि अघि बढेको छ ।

गरीब मजदूरहरुको यसै अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरस्थित न्यू भिजन संस्थाका युवाहरु मिलेर गत १६ दिनदेखि दुई छाक खाना स्थानीयको सहयोगमा खुवाइरहेका छन् ।

एकातर्फ जनताद्धारा निर्वाचित उपमहानगरपालिकादेखि वडासम्मका जनप्रतिनिधिहरु लकडाउनमा मौन भएका छन छन् भने अर्कोतर्फ ती युवाहरु दिनरात गरीब मजदूरहरुको सेवा दिन तल्लिन छन ।

lokpukar.com

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई आफुहरु मिलेर दुई छाक खाना खुवाउन थालेको न्यू भिजनका संस्थापक शम्भू प्रसाद साहले बताए ।

दैनिक ज्याला मजदूरी गर्ने श्रमिक, गरिब, विपन्नका लागि आफुहरुले सूरु गरेको यस अभियानमा शुरुमा २०÷२५ जना मात्र आएपनि अहिले प्रतिदिन १ सय २० परिवार बिहान र बेलुका दुवै समयमा खाना लिन आइरहेको संस्थाका संस्थापक मध्येका रञ्जित पजियारले जानकारी दिए ।

मुलुकभरी भएको लकडाउनका कारण रोजीरोटी गुमेर विहानबेलुका हातमुख जोर्न समस्या भएकालाई आफुहरु मिलेर एकमीटरको दूरी कायम सहित सेनिटाईज्ड र स्वच्छ खाना दैनिक खाना खुवाइरहेको न्यू भिजनका अध्यक्ष अम्बु साहले बताए ।

त्यस्तै संस्थाका रक्की साहले खाना लिन आउने प्रति परिवारलाई साबून र मास्क उपलब्ध गराउनुका साथै हात कसरी धुने, अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन लगायत कोरोना भाइरसबाट बच्न सक्ने उपायहरुका जानकारी गराउंदै आएको बताए ।

उनले वडाअध्यक्ष रामअशिष पजियारलाई सहयोगका लागि आग्रह गरेपनि अहिलेसम्म उनले कुनै सहयोग उपलब्ध नगराएको गुनासो समेत सुनाए । सोमवार खाना वितरण अघि सुरक्षा दिएर लकडाउनको पालना र खाना वितरणमा सहयोग गर्दै आएका स्थानीय प्रहरी चौकीका इन्चार्ज चन्देश्वर महतोलाई सम्मान समेत गरियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव