Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : १ सय ३२ को स्वाब परिक्षण रिपोर्ट निगेटिभ, ९ सय ९३ क्वारेन्टाईनमा


जनकपुरधाम,चैत २९ गते । प्रदेश २ मा शनिबारसम्म ३ सय ६३ जना कोरोना भाइरस शंकास्पदको गरिएको स्वाव परिक्षणमा १ सय ३२ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

२ सय ३१ जनाको रिपोर्ट आउन अझै बांकी रहेको बताइएको छ । प्रदेश २ मा चैत २१ गतेबाट सुरु गरिएको ल्याब परिक्षण मध्ये नारायणी अस्पताल वीरगञ्जबाट संकलन गरिएका ९७ जनाको परिक्षणमा ६० जनाको रिपोर्ट निगेटिभ आएको छ भने ३७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा २ सय ४६ जनाको परिक्षण गरिएकोमा ५२ जनाको रिपोर्ट निगेटिभ आएको छ भने १ सय ९४ जनाको आउन बाँकी रहेको छ भने राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालबाट संकलित ११ जनाको टेस्ट गरिएकोमा सबैको रिपोर्ट निगेटिभ आएको छ स्वास्थ्य निर्देशनालय जनाएको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको १ सय ४६ वटा क्वारेन्टाइनमा ७२ जना महिला र ९ सय २१ जना पुरुष गरि जम्मा ९ सय ९३ जना शंकास्पद व्यक्तिलाई राखिएको स्वास्थ्य निर्देशनालयका प्रशासकीय अधिकृत विजय झाले जानकारी दिएका छन ।

प्रदेशभरिमा अहिले जम्मा १ हजार २ सय ९४ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय १४ बेड क्षमताको आईसोलेशनमा २ जना महिला र १२ जना पुरुष गरि जम्मा १४ जना भर्ना रहेको जनाइएको छ ।

झाका अनुसार रौतहटमा १६ वटा क्वारेन्टाइनमा अहिले २ सय ४१ जनालाई र ४४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० बेड क्षमताको आईसोलेशन बेडमा अहिले कुनै शंकास्पद बिरामी रहेको छैन ।

त्यस्तै बारामा १४ वटा क्वारेन्टाइनमा अहिलेसम्म ६८ जनालाई राखिएको छ भने ५७ जना होम क्वारेन्टाइनमा रहेका छन् । बारा जिल्लामा निर्माण गरिएको ४८ बेड सहितको आईसोलेशन वार्डमा अहिले कुनै शंकास्पद बिरामी रहेको छैन । पर्सामा १४ वटा क्वारेन्टाइनमा ८५ जना क्वारेन्टाइनमा र ११ जना होम क्वारेन्टाइनमा रहेका छन भने ३० बेडको आईसोलेशनमा अहिले ३ जना शंकास्पद पुरुष बिरामीलाई राखिएको छ ।

सप्तरीमा निर्मित ३१ वटा क्वारेन्टाइनमा अहिले २ सय ५४ जना र १ सय ९५ जना होम क्वारेन्टाइनमा छन् भने १३ बेडको आईसोलेशनमा अहिले कुनैपनि बिरामी नरहेको छैन । सिरहाको १७ वटा क्वारेन्टाइनमा १ सय ३४ जना र ७७ जना होम क्वारेन्टाइनमा रहेका छन भने ४० बेडको आईसोलेशन रहेकोमा त्यहाँ अहिले ४ जना शंकास्पद पुरुष बिरामीलाई भर्ना गरिएको छ ।

धनुषाको १७ वटा क्वारेन्टाइनमा ९९ जना र र ६२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने १२ बेडको आइसोलेशन वार्डमा २ महिला र ५ पुरुष गरि ७ जना शंकास्पद बिरामीलाई राखिएको छ । महोत्तरीको १७ वटा क्वारेन्टाइनमा ७४ जना र ७ सय ९८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने २६ बेडको आईसोलेशनमा हाल शंकास्पद बिरामी रहेको छैन ।

त्यस्तै सर्लाही जिल्लाको २० वटा क्वारेन्टाइनमा ६१ र ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने १५ वटा आईसोलेशन बेड सहितको वार्डमा कुनैपनि शंकास्पद बिरामी आएको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव