Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : ११९ को रिपोर्ट निगेटिभ, थ्रोट विधिबाट गरिने परिक्षण भरपर्दो छैन


जनकपुरधाम, चैत २९ गते । प्रदेश २ मा हालसम्म २ सय ५४ जना संदिग्धको गरिएको परिक्षण १ सय १९ जनाको आएको रिपोर्ट निगेटिभ आएको छ ।

प्रदेश २ को आठ जिल्लाबाट २ सय ५४ जना शंकास्पद बिरामीको स्वाब संकलन गरिएकोमा १ सय १९ जनाको रिपोर्ट आएको छ जसको रिपोर्ट निगेटिभ रहेको छ भने अन्य १ सय ३५ जनाको रिपोर्ट आउन बांकी रहेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन ।

यस्तै आठवटै जिल्लामा ९९० जना क्वारेन्टिन र १ हजार ३९८ जना चिकित्सकको सल्लाह अनुसार होम क्वारेन्टिनमा छन् । प्रदेश भरिमा ७ जना आइसोलेसनमा रहेका छन् ।

थ्रोट विधिको जाँच विश्वसनीय छैन

प्रादेशिक अस्पतालमा भइरहेको शंकास्पद बिरामीको गरिने स्वाब परिक्षणको विधि विश्वसनीय नरहेको चिकित्सकहरुकै भनाई छ ।

चिकित्सकहरुका अनुसार प्रादेशिक अस्पतालमा गरिने परिक्षण थ्रोट विधि हो जुन विश्वसनीय रहेको छैन । प्रदेश २ मा हालसम्म अढाइसयभन्दा बढी शंकास्पद बिरामीको स्वाव परीक्षण भएकोमा १ सय १९ जनाभन्दा बढी रिपोर्ट निगेटिभ नै आएको छ ।

यही थ्रोट विधिबाट गरिएको स्वाब परीक्षणमा धरान र काठमाडौ स्थित टेकुमा पनि भइरहेको र त्यहाँको रिपोर्ट पनि निगेटिभ नै आइरहेको छ । चिकित्सकहरुले नै थ्रोट स्वाब परीक्षणको गति र विश्वसनीयतामाथि ढुक्क छैनन् ।

प्रादेशिक अस्पताल जनकपुरका कनसल्टेन्ट फिजिसियन डा.विपिन यादवले शंकास्पदहरुको स्वाब परीक्षणको प्रक्रियाप्रति असन्तुष्टि जनाउंदै भने अहिले आइरहेको थ्रोट विधिबाट आइरहेको रिपोर्टमा भर पर्ने अवस्था नरहेको बताएका छन ।

उनले स्वाब परीक्षणको विभिन्न तरिकामध्ये प्रदेश सहित देशभरिमै अहिले घाँटीबाट स्वाब निकालेर थ्रोट विधिबाट जाँच भइरहेको छ जुन भरपर्दो छैन किनकी यस विधिमा ३३ प्रतिशतमात्र विश्वसनीय रिपोर्ट आउंछ र नाकको स्वाबबाट हुने परीक्षण ६६ प्रतिशत विश्वसनीय रहेको भने ।

डा. यादवले अहिले अपनाइएको विधिबाट भरपर्ने अवस्था नरहेकोले रैपिड जाँचमा जोड दिनुपर्ने बताए । शंकास्पद बिरामीको रगत लिएर रैपिड जाँच गर्न सकिए संक्रमितको पहिचान गर्न सहज हुने उनको भनाई छ ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरका मेडिकल अधिकृत डा.अजय यादवले पनि थ्रोट विधिबाट आएको रिपोर्ट निगेटिभ आउँदैमा ढुक्क भएर बस्न नसकिने बताउंछन् । उनले भने रैपिड र पिसिआरबाट गरिने थ्रोट दुवै विधिबाट गरी कन्फर्म गर्नुपर्ने आवश्यक छ ।

यसैबीच प्रदेश २ मा शुक्रवारदेखि रैपिड किटबाट टेस्ट सुरु भएको छ । संघीय सरकारले किट पठाएपछि टेस्ट सुरु भएको हो । रैपिड टेस्टपछि कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तीव्रता आउने चिकित्सकहरुको विश्वास छ ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले रैपिड किटमार्फत गरिने परीक्षणमा पोजेटिभ रिपोर्ट देखिए कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने उनले बताए ।

कोरोनाका शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने र्या्पिड टेस्टले तत्कालै परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तीव्रता पाउने झाको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव