Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानी नगरपालिका : क्वारेन्टाईन निर्माण र घर दैलोमा पुगेर चेकजाँच जारी


जलेश्वर, चैत २८ गते । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ महोत्तरी जिल्लाका मटिहानी नगरपालिका सक्रियताका साथ पुर्वतयारीमा जुटेका छन ।

मटिहानी नगरपालिकामा हाल १५ बेड सहितको सुविधा सम्पन्न एक क्वारेन्टाईन निर्माणका साथै नगरपालिकाका सबै वडामा साबून, मास्क वितरण र लामखुट्टै औषधि छिर्काउ काम तिव्र रुपमा अघि बढाएको छ ।

गत साता नै नगरपालिकाको वडा नम्बर ७ स्थित नेपाल संस्कृत विश्वविद्यालय याज्ञवलक्य लक्ष्मी नारायण विद्यापीठमा निर्माण गरिएको सो क्वारेन्टाईन चिकित्स र स्वास्थ्यकर्मीका साथै सहयोगका लागि स्वयंसेवक खटाइएको छ । कोरोनाको शंकास्पद बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था समेत रहेको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।

सो क्वारेन्टाईनमा नगरपालिकाबाटै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको लागि पिपिई र चेकजाँचका लागि थर्मल गन लगायत औषधिको समेत समुचित व्यवस्था रहेको उनले जनाए । हालसम्म सो क्वारेन्टाईन शंकास्पद बिरामी भर्ना भएको छैन ।

हुनत छिमेकी राष्ट्र भारत सहित विभिन्न देशबाट आएका व्यक्तिहरुको घर दैलोमै पुगी पालिकाबाट खटाइएका स्वास्थ्यकर्मी र स्वयंसेवक सहितको टोलीले थर्मल गनले ज्वरो चेकजाँच सहित उनको स्वास्थ्य अवस्था बारे दैनिक रुपमा जानकारी लिइरहेको मेयर मण्डलले बताए । पालिकामा रहेका ४ वटै स्वास्थ्य चौकीमा कोरोना शंकास्पद बिरामी र त्यस्ता लक्षण देखिएका व्यक्तिको उपचार दैनिक रुपमा भइरहेको छ ।

कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले गर्दा मार्कामा परेका दलित, गरीब, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको खाद्यान्न राहत पनि प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट एक÷दुई दिनभित्रै गरिने मेयर मण्डलले जानकारी दिएका छन ।

उनले भने सर्वदलीय बैठकबाट नगरपालिकाबाट नभई वडाहरुबाटै खाद्यान्न राहत वितरण गर्ने निर्णय अनुरुप सबै वडालाई करीब डेढलाख रुपैयाको दरले रकम दिइएको छ लगत संकलनको काम सम्पन्न भए लगतै खाद्यान्न वितरण हुनेछ ।

नगरपालिकाले कोरोना भाइरसको महामारीबाट बच्न विभिन्न आमजनताको सचेतना र सर्तकताका लागि विभिन्न जनचेतनामूलक सन्देश पर्चा पम्पलेट र माइकिंग मार्फत प्रसारण गराउंदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव