Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वडाध्यक्ष साहको पहलमा जनकपुरधाममा खाना शिविर संचालन


जनकपुरधाम, चैत २८ गते । कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनमा मार्कामा परेका नागरिकका लागि खाद्यान्न वितरणमा जनकपुरधामका वडाध्यक्षहरु सक्रिय भएको छ ।

लकडाउन जारी भएको १८ औं दिनसम्म जनकपुरधाम उपमहानगरपालिकाले गरीब, दलित, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई राहत उपलब्ध गराउन नसकेपछि वडा नम्बर एकका अध्यक्षले आफ्नो पहलमा त्यस्ता पिडीतहरुलाई खाना वितरणको शिविर चलाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले लकडाउनका कारण खाना खान नपाउने परिवारका लागि कुनै राहत व्यवस्था गर्न नसकेपछि कोही भोकै नबसुन उद्देश्यले आफ्नै पहलमा गत एक हप्तादेखि गरीबहरुका लागि खाना शिविर संचालन गराईएको वडाध्यक्ष शत्रुध्न साहले बताए ।

सो शिविरबाट दैनिक एक हजारको हाराहारीमा सो वडा सहित जनकपुरधामका विभिन्न वडाका गरीब, दलित र दैनिक ज्यालादारी काम गर्ने मजदूरहरुले बिहान र बेलुका गरी दुई छाकको खाना पाउने गरेको छ । शुरुमा वडाध्यक्ष साहले आफ्नै लगानीमा शिविर संचालन गरेका थिए । पछि विभिन्न दाताहरुले दैनिक रुपमा रुपैया र खाद्यान्न सामाग्री दिएर सहयोग गर्दै आएका छन ।

उपमहानगरपालिकामा प्रदेश सरकारले २० लाख र विपद व्यवस्थापन समितिमा ८० लाख रुपैया रहेपनि हालसम्म खाद्यान्न राहतका पटक पटक ताकेता गर्दा हालसम्म कुनै पहल वा समन्वय हुन नसकेको दुखेसो उनले सुनाए ।

सो शिविरबाट नियमित रुपमा खाना पाइरहेकोमा स्थानीय गरीब परिवार निकै खुशी छन । उनीहरुले भोकमरीको बेलामा यस्तो सहयोग गर्नु भनेको ठूलै धर्मको काम रहेको बताए ।

खाना शिविर संचालन निकै व्यवस्थित र लकडाउनको मापदण्ड अनुसार नै भइरहेको देखिएको छ । खाना त्यहाँ नखुवाई व्यक्तिहरुले आ आफ्नो घरबाट बर्तन लिएर आउंछन र परिवार संख्याको हिसाबले भात, दाल र तरकारी लगायतका खाना लिएर जाने गर्छन । प्रत्येक व्यक्तिलाई एक मीटरको दूरी कायम गरी लाईनको लगाई खाना वितरण गरिदै आएको छ ।

शुक्रवार सो शिविरको सहायक प्रमुख जिल्ला अधिकारी शरतकुमार पोखरेल, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह, चिकित्सक र सुरक्षाकर्मीका प्रतिनिधिहरुले मापदण्ड अनुसार स्वच्छ खाना वितरण भइरहेको छ छैन बारे निरिक्षण समेत गरेका छन ।

शुक्रवार खाना शिविरका आयोजक जनकपुरधाम स्थित सीताराम गौशाला रहेको थियो भने हालसम्म जनकपुर मोटरसाइकल विक्री एशोसिएसन, स्वराज शो रुम, मारवाडी सेवा समिति, संजय गाडिया, कृष्णचन्द्र साह, रामजानकी सःमिल, जानकी मोटर, रंजन प्रधान, प्रमोद अग्रवाल, नटराज ज्वेलर्स, गोरख यादव र श्यामकुमार मिश्र लगायतका व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव